Public Pana
बझाङ केन्द्रबिन्दु भएर आज फेरि भूकम्प
बझाङ केन्द्रबिन्दु भएर आज फेरि भूकम्प हिजो पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहापुग्नुअघि भुकम्प गएको थियो ।
जितिया पर्वको मुख्य दिन आज -राष्ट्रपति  पौडेलले  शुभकामना
जितिया पर्वको मुख्य दिन आज -राष्ट्रपति पौडेलले शुभकामना सबै छोराछोरीले आमालाई माया गरुन् । जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एक–आपसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस् ।
हेलिकप्टरको आवाजले भूकम्पले चर्किएका घरहरू नभत्किउन् भन्ने रवीको प्रधानमन्त्री प्रचण्डलाई आग्रह - हेरौं फेसबुक स्टाटस पनि
हेलिकप्टरको आवाजले भूकम्पले चर्किएका घरहरू नभत्किउन् भन्ने रवीको प्रधानमन्त्री प्रचण्डलाई आग्रह - हेरौं फेसबुक स्टाटस पनि बझाङमा गत मंगलवार गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको थियो । साथै थुप्रै घर र विद्यालयमा क्षति पुगेको छ ।
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बझाङमा फेरि भूकम्प
बझाङमा फेरि भूकम्प नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । 
नेपालगञ्जमा फेरि निषेधाज्ञा - सूचना सहित
नेपालगञ्जमा फेरि निषेधाज्ञा - सूचना सहित सामाजिक सञ्जालमा आएका विषयलाई लिएर हिन्दु र मुस्लिमबीच सद्भाव भड्किँदा नेपालगन्ज तनावग्रस्त बनेको छ ।
आज विश्व मुस्कान दिवस
आज विश्व मुस्कान दिवस सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !
सर्वसाधारणको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ
सर्वसाधारणको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय - भिडियो
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय - भिडियो सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।  आयोगको बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा हिजो  असोज १७ गते बसेको हो । 
स्थानिय कर्मचारीहरुको आन्दोलन आज पनि निरन्तर -भिडियो
स्थानिय कर्मचारीहरुको आन्दोलन आज पनि निरन्तर -भिडियो संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ ।
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ भोली शुक्रबार जाने
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ भोली शुक्रबार जाने भूकम्पमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।
बझाङ भूकम्प पिडितलाई राहत दिन प्रधानमन्त्री सहित सिंहदरबारमा जोखिम व्यवस्थापनको बैठक
बझाङ भूकम्प पिडितलाई राहत दिन प्रधानमन्त्री सहित सिंहदरबारमा जोखिम व्यवस्थापनको बैठक भूकम्पबाट बझाङमा १ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् ।
Weather Update