Public Pana
२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा 
२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा  कानून समूहका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् अधिकृतसरहका १५ जना कर्मचारीको पनि सरुवा गरेको छ ।
न्याय कसले दिने भन्दै स्थानीय तहका कर्मचारीहरुले आज पनि विरोध - भिडियो
न्याय कसले दिने भन्दै स्थानीय तहका कर्मचारीहरुले आज पनि विरोध - भिडियो अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगाएतका आफुहरुको माग रहेको संघर्ष समितिले जनाएको छ ।
नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले लिए दशैँका लागि अग्रिम टिकट
नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले लिए दशैँका लागि अग्रिम टिकट प्रहरीले चाडबाडमा बढी भिडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ ।
माओवादी द्वन्द्वको समयमा यौनहिंसा पीडित भएकाले उजुरी दिन पाउने -भिडियो
माओवादी द्वन्द्वको समयमा यौनहिंसा पीडित भएकाले उजुरी दिन पाउने -भिडियो द्वन्द्वका समयमा बलात्कार र गम्भीर यौन हिंसामा परेका दुई हजारभन्दा बढी महिलालाई पीडितको सूचिमा समेत राखिएको छैन ।
नेपालमा सुन तस्करी बढ्दो : आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट फेरी अर्को एकजना पक्राउ
नेपालमा सुन तस्करी बढ्दो : आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट फेरी अर्को एकजना पक्राउ पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । 
सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउने सञ्चारमन्त्रीको दाबी -भिडियो
सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउने सञ्चारमन्त्रीको दाबी -भिडियो असोज २४ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका २० महिला पत्रकार सहभागी रहेको प्रेस काउन्सिलले जनाएको छ । 
अरिङ्गालले टोकेर २ जनाको मृत्यु
अरिङ्गालले टोकेर २ जनाको मृत्यु हजुरआमा घााइते
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि सरकारले गरेको छ । 
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले 
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले  लुइसले अफ्टेरोमा परेको हामीलाई आश मात्र दिने गरेकोमा दुख्ख लागेको पनि सुनाउछन् । 
इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त
इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त सांसद आलेले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका साथै इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गर्नुभएको छ ।  
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला - भिडियो
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला - भिडियो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको जानकारी दिनुभयो ।
इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह
इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्नुभएको छ ।  
Weather Update