Public Pana
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि सरकारले गरेको छ । 
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले 
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले  लुइसले अफ्टेरोमा परेको हामीलाई आश मात्र दिने गरेकोमा दुख्ख लागेको पनि सुनाउछन् । 
इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त
इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त सांसद आलेले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका साथै इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गर्नुभएको छ ।  
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला - भिडियो
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला - भिडियो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको जानकारी दिनुभयो ।
इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह
इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्नुभएको छ ।  
तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता
तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता सर्केगाड–२ रिपस्थित ल्याप्चेको ९खडीखेत० घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन्
बझाङ केन्द्रबिन्दु भएर आज फेरि भूकम्प
बझाङ केन्द्रबिन्दु भएर आज फेरि भूकम्प हिजो पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहापुग्नुअघि भुकम्प गएको थियो ।
जितिया पर्वको मुख्य दिन आज -राष्ट्रपति  पौडेलले  शुभकामना
जितिया पर्वको मुख्य दिन आज -राष्ट्रपति पौडेलले शुभकामना सबै छोराछोरीले आमालाई माया गरुन् । जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एक–आपसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस् ।
हेलिकप्टरको आवाजले भूकम्पले चर्किएका घरहरू नभत्किउन् भन्ने रवीको प्रधानमन्त्री प्रचण्डलाई आग्रह - हेरौं फेसबुक स्टाटस पनि
हेलिकप्टरको आवाजले भूकम्पले चर्किएका घरहरू नभत्किउन् भन्ने रवीको प्रधानमन्त्री प्रचण्डलाई आग्रह - हेरौं फेसबुक स्टाटस पनि बझाङमा गत मंगलवार गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको थियो । साथै थुप्रै घर र विद्यालयमा क्षति पुगेको छ ।
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बझाङमा फेरि भूकम्प
बझाङमा फेरि भूकम्प नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । 
नेपालगञ्जमा फेरि निषेधाज्ञा - सूचना सहित
नेपालगञ्जमा फेरि निषेधाज्ञा - सूचना सहित सामाजिक सञ्जालमा आएका विषयलाई लिएर हिन्दु र मुस्लिमबीच सद्भाव भड्किँदा नेपालगन्ज तनावग्रस्त बनेको छ ।
Weather Update