Public Pana
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० -०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा 
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा  अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।
फेरी गयो, सुदूरपश्चिममा भूकम्प 
फेरी गयो, सुदूरपश्चिममा भूकम्प  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।  
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै घटस्थापनाको दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिनुकासाथै दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव
इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
मेडिकल स्कर्टिङ’ गरी भारत लगियो मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई
मेडिकल स्कर्टिङ’ गरी भारत लगियो मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ । 
सहमतिका कारण स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता : हेरौं सहमति 
सहमतिका कारण स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता : हेरौं सहमति  विभिन्न मागसहित दुई सातादेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी पक्षबीच सहमति भएको छ । 
घटस्थापनाको साइत ११ : २९ बजे, दशै कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
घटस्थापनाको साइत ११ : २९ बजे, दशै कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । 
दुर्घटनामा परेका मनाङ एयरका पाइलट  प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिदै 
दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिदै  मनाङ एयरको (९एन–एएनजे) हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिने भएको छ । 
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ ।
लुक्ला उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटना
लुक्ला उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटना लुक्ला उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटना
आज सोह्रश्राद्धको अन्तिम दिन 
आज सोह्रश्राद्धको अन्तिम दिन  पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने जनाइएको छ । भोली आइतबारदेखि वडादसैँ अर्थात् दुर्गा पक्ष सुरु हुन्छ ।
Weather Update