Public Pana
एनआरएन अध्यक्ष कुल आचार्यले लिए पहिलो गैरआवासीय नागरिकता
एनआरएन अध्यक्ष कुल आचार्यले लिए पहिलो गैरआवासीय नागरिकता पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो । 
आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता 
आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता  पहिलो गैरआवासीय नेपाली नागरिकता एनआरएनएका वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् ।
दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा 
दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ ।
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : नेपालमा पनि मनाइदै
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : नेपालमा पनि मनाइदै आर्थिक विकासविनाको र गरिबीले पिल्सिएको लोकतन्त्र कमजोर हुन्छ । गरिबी उन्मूलन भएको नेपाल र विश्व हामी सबैले यही जुनीमा देख्न पाइयोस् ।
दशैं बिदामा पनि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने
दशैं बिदामा पनि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् ।
विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु
विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो।
डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक
डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको हातबाट उनी पुरस्कृत भएका हुन् । 
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० -०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा 
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा  अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।
फेरी गयो, सुदूरपश्चिममा भूकम्प 
फेरी गयो, सुदूरपश्चिममा भूकम्प  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।  
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै घटस्थापनाको दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिनुकासाथै दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव
इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
Weather Update