Public Pana
आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक
आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो।
दशैंको घटस्थापनासँगै ३ लाख ५८ हजार मानिस गाउँतर्फ लागे
दशैंको घटस्थापनासँगै ३ लाख ५८ हजार मानिस गाउँतर्फ लागे बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ ।
नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना 
नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना  आश्विन शुक्ल प्रतिपदादेखि नै काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको लाम लाग्न थालेको छ ।
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर १६ हजार ४ सय २१, चाईनिज युआन ५४ हजार ४ सय १५ र भारतीय रुपैयाँ ५ हजार फेला पारी पक्राउ गरेको हो । 
त्रिविले १ दर्जन क्याम्पसलाई दियो नयाँ कार्यक्रम सञ्चालन अनुमति
त्रिविले १ दर्जन क्याम्पसलाई दियो नयाँ कार्यक्रम सञ्चालन अनुमति त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी–सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालनको अनुमति दिएको हो ।
सेनाबाट चीनले पाएको फास्ट ट्रयाकको जिम्मा, भारतले लखेट्यो
सेनाबाट चीनले पाएको फास्ट ट्रयाकको जिम्मा, भारतले लखेट्यो चाइना फर्स्ट हाइवे कम्पनी विवादमा पर्नुको कारण यो कम्पनी मूल ठेकेदार नेपाली सेनाले प्राविधिक रुपमा अस्वीकार गरेको कम्पनी हो । 
दशैंपछि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
दशैंपछि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।
नेपाली ८ जना काठमाडौं आउँदै ७ जना कञ्चनपुर लागे
नेपाली ८ जना काठमाडौं आउँदै ७ जना कञ्चनपुर लागे पब्लिकपानासँग कुर गर्दै उनले भारतले स्पाइसजेटमार्फत २ सय ८६ जना आफ्ना नागरिकसहित १८ नेपालीलाई गएराति दिल्ली ल्याएको हो ।
मुसीकाेटमा घाँटी रेटेर एक महिलाकाे बिभत्स हत्या
मुसीकाेटमा घाँटी रेटेर एक महिलाकाे बिभत्स हत्या मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भइ मुसीकोट नगरपालिका १ छिङस्थित माईती घरमा बस्दै आएकी २८ वर्षिया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।
नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै यस वर्ष काठमाडौँ उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।
Weather Update