Public Pana
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ?
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ? उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।
दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई  भिन्न–भिन्न आर्सीवाद
दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई  भिन्न–भिन्न आर्सीवाद महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद ॐ जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।
राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने
राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् । 
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे ।
दशैंमा ५० हजारभन्दा बढी खसीबोका काठमाडौंमै खपत
दशैंमा ५० हजारभन्दा बढी खसीबोका काठमाडौंमै खपत नेपालमा वाषिर्क ५ लाख टनभन्दा बढी मासु उत्पादन हुने गरेको विभागको तथ्यांक छ ।
दशैंमा सुनसान काठमाडौं
दशैंमा सुनसान काठमाडौं आज सोमबार बिहानसम्म उपत्यकाबाट झण्डै ११ लाख ५० हजारमानिस बाहिरिएको प्रहरीको आकलन छ ।
अपडेट : भूकम्पका कारण धादिङमा ६ घर पूर्ण क्षति 
अपडेट : भूकम्पका कारण धादिङमा ६ घर पूर्ण क्षति  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्र गरी आइतबार गएको भूकम्प नयाँ कम्पन नभएको र २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पको परकम्प भएको बताएको छ ।
शीर्ष नेताको दशैं :  कसैलाई जुठो, कोही मनाउन गाउँ लागे
शीर्ष नेताको दशैं : कसैलाई जुठो, कोही मनाउन गाउँ लागे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै दशैँ मनाउने भएका छन् ।
एनआरएनए आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई
एनआरएनए आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु चालकको अवस्था गम्भीर
पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु चालकको अवस्था गम्भीर दुर्घटनामा ३ जना महिला, १ जना पुरुष, २ जना बालक गरी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । 
Weather Update