Public Pana
दशैंमा सुनसान काठमाडौं
दशैंमा सुनसान काठमाडौं आज सोमबार बिहानसम्म उपत्यकाबाट झण्डै ११ लाख ५० हजारमानिस बाहिरिएको प्रहरीको आकलन छ ।
अपडेट : भूकम्पका कारण धादिङमा ६ घर पूर्ण क्षति 
अपडेट : भूकम्पका कारण धादिङमा ६ घर पूर्ण क्षति  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्र गरी आइतबार गएको भूकम्प नयाँ कम्पन नभएको र २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पको परकम्प भएको बताएको छ ।
शीर्ष नेताको दशैं :  कसैलाई जुठो, कोही मनाउन गाउँ लागे
शीर्ष नेताको दशैं : कसैलाई जुठो, कोही मनाउन गाउँ लागे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै दशैँ मनाउने भएका छन् ।
एनआरएनए आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई
एनआरएनए आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु चालकको अवस्था गम्भीर
पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु चालकको अवस्था गम्भीर दुर्घटनामा ३ जना महिला, १ जना पुरुष, २ जना बालक गरी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । 
तलेजु भवानी मन्दिर आजमात्र खुल्ने
तलेजु भवानी मन्दिर आजमात्र खुल्ने आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
आज महानवमी : दुर्गा भवानीको पूजा गरी बलि दिएर मनाइँदै
आज महानवमी : दुर्गा भवानीको पूजा गरी बलि दिएर मनाइँदै कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
काठमाडौंमा फेरि भूकम्पको धक्का
काठमाडौंमा फेरि भूकम्पको धक्का पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय बताउँछन् ।
इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी लगियो
इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी लगियो आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।
राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । 
रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत लामो समयदेखि जंगली हात्तीले बालिनाली खाइदिँदा रौतहटका स्थानीय पीडामा छन् ।  
अपडेट :  परराष्ट्रमन्त्री साउद र नेपालका लागि इजरायली राजदूतद्धारा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली 
अपडेट : परराष्ट्रमन्त्री साउद र नेपालका लागि इजरायली राजदूतद्धारा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली  श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे ।
Weather Update