Public Pana
नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषा बनाएको खुसीयालीमा बागमतीमा २४ गते सार्वजनिक विदा
नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषा बनाएको खुसीयालीमा बागमतीमा २४ गते सार्वजनिक विदा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो।
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी पक्राउ पर्नेमा योगेश राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । 
काठमाडौं सहित नेपालभर हल्का वर्षाको सम्भावना
काठमाडौं सहित नेपालभर हल्का वर्षाको सम्भावना आज बिहान सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।
शनिबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस्
शनिबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ ।
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड  नेपालमा
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड  नेपालमा भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गर्नुभयो ।
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्।
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन- प्रधानमन्त्री
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन- प्रधानमन्त्री नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए ।
चोरी भए अमेरिका पुगेका सयौ बर्ष पुराना मूर्तिहरु नेपाल फर्काइयो
चोरी भए अमेरिका पुगेका सयौ बर्ष पुराना मूर्तिहरु नेपाल फर्काइयो दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री  पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्राँै, सत्रौँ र अठारौँ शताब्दीका  मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ ।
विभिन्न संसदीय समितिहरुको वैठक बस्दै
विभिन्न संसदीय समितिहरुको वैठक बस्दै हिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो। 
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ । 
मुलुकभर चार सय ३६ स्थानमा डढेलो
मुलुकभर चार सय ३६ स्थानमा डढेलो  प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । “आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ ।
Weather Update