Public Pana
नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि मनाए दशैं, खुशी व्यक्त
नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि मनाए दशैं, खुशी व्यक्त क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे । 
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
काठमाडौँ उपत्यकामा जाडो बढ्दै हेरौं देशभरको विवरण
काठमाडौँ उपत्यकामा जाडो बढ्दै हेरौं देशभरको विवरण आज (मंगलबार) बिहानको हो भने अधिकतम तापक्रमचाहिँ हिजै सोमबार दिउँसोको हो । आज दिउँसोको मापन गर्नै बाँकी छ ।
दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते
दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।
काठमाडौँ उपत्यकामा दशैंको दिन आज नेपाल प्रहरीको निःशुल्क बस
काठमाडौँ उपत्यकामा दशैंको दिन आज नेपाल प्रहरीको निःशुल्क बस नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको टाटासुमो मकवानपुरमा दुर्घटना : १३ जना घाइते
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको टाटासुमो मकवानपुरमा दुर्घटना : १३ जना घाइते भारतीय तिर्थयात्रु वीरगञ्जबाट काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । टाटासुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको छ ।
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ?
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ? उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।
दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई  भिन्न–भिन्न आर्सीवाद
दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई  भिन्न–भिन्न आर्सीवाद महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद ॐ जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।
राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने
राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् । 
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे ।
Weather Update