इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
बिहीबार, कात्तिक ९, २०८०
२ हप्ते नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ
बिहीबार, कात्तिक ९, २०८०
दाङको लमहीमा १६ दिने नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते
बिहीबार, कात्तिक ९, २०८०
काठमाडौँबाट हेटौँडा जाने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज तेस्रो दिन पनि जारी
बिहीबार, कात्तिक ९, २०८०
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी
बिक्रीका लागि काठमाडौं उपत्यकामा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो
बिहीबार, कात्तिक ९, २०८०
दसैंका लागि ल्याइएका च्यांग्रा, भेडा, बोका र खसीको बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका हुन् ।
धादिङमा चार ठाउँमा सवारी दुर्घटना, १८ जना घाइते
बुधबार, कात्तिक ८, २०८०
बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए।
आज पनि दशैंको टीका–जमरा लगाइँदै
बुधबार, कात्तिक ८, २०८०
दशैँको टीका तथा जमरा आज बुधबारपनि लगाइँदै छ ।
नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि मनाए दशैं, खुशी व्यक्त
मंगलबार, कात्तिक ७, २०८०
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
मंगलबार, कात्तिक ७, २०८०
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
काठमाडौँ उपत्यकामा जाडो बढ्दै हेरौं देशभरको विवरण
मंगलबार, कात्तिक ७, २०८०
आज (मंगलबार) बिहानको हो भने अधिकतम तापक्रमचाहिँ हिजै सोमबार दिउँसोको हो । आज दिउँसोको मापन गर्नै बाँकी छ ।
दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते
मंगलबार, कात्तिक ७, २०८०
अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।
काठमाडौँ उपत्यकामा दशैंको दिन आज नेपाल प्रहरीको निःशुल्क बस
मंगलबार, कात्तिक ७, २०८०
नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।