Public Pana
श्रीमानद्धारा श्रीमतीको मृत्यु
श्रीमानद्धारा श्रीमतीको मृत्यु मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्ले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।
दसैँ मनाउन उपत्यका बाहिरिनेहरू फर्कन थाले
दसैँ मनाउन उपत्यका बाहिरिनेहरू फर्कन थाले नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ ।
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज चौंथो दिन पनि जारी
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज चौंथो दिन पनि जारी पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।
भोली चन्द्रग्रहण  लाग्ने
भोली चन्द्रग्रहण लाग्ने गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ । 
आचार्य बालकृष्ण दशैं मान्न आफ्नो घर नेपाल आए 
आचार्य बालकृष्ण दशैं मान्न आफ्नो घर नेपाल आए  आचार्य बालकृष्ण दशैं मान्न आफ्नो घर नेपाल आए 
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
 २ हप्ते नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ
 २ हप्ते नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ दाङको लमहीमा १६ दिने नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते काठमाडौँबाट हेटौँडा जाने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज  तेस्रो दिन पनि जारी
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज तेस्रो दिन पनि जारी नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी
बिक्रीका लागि काठमाडौं उपत्यकामा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो
बिक्रीका लागि काठमाडौं उपत्यकामा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो दसैंका लागि ल्याइएका च्यांग्रा, भेडा, बोका र खसीको बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका हुन् ।
धादिङमा  चार ठाउँमा सवारी दुर्घटना, १८ जना घाइते
धादिङमा  चार ठाउँमा सवारी दुर्घटना, १८ जना घाइते बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए।
Weather Update