Public Pana
ठगी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ
ठगी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ तामाङ नक्कली सरकारी कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको बताइएको छ ।
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ चौथो पटक २०७५ कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय चितवन बाट डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।
रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा
रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा आज मंगलबार सुनुवाइ नसकिएकाले भोलि निरन्तर सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
भारतले निर्यात नखुलाएसम्म चिनीको समस्या समाधान नहुने उद्योग मन्त्रालयको दाबी
भारतले निर्यात नखुलाएसम्म चिनीको समस्या समाधान नहुने उद्योग मन्त्रालयको दाबी आज मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
अपडेट : लुम्बिनीमा महासचिव गुटेरेसको भ्रमण (तस्बिरहरू)
अपडेट : लुम्बिनीमा महासचिव गुटेरेसको भ्रमण (तस्बिरहरू) राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन् । 
श्रीमतीको हत्या गरी स्याङ्जामा आत्महत्या
श्रीमतीको हत्या गरी स्याङ्जामा आत्महत्या श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए ।
अपडेट - दुईले एकजनालाई प्रेम गर्दा कलैयाका प्राध्यापकको हत्या भएको पुष्टि
अपडेट - दुईले एकजनालाई प्रेम गर्दा कलैयाका प्राध्यापकको हत्या भएको पुष्टि बारा प्रहरीले नेपाली र भारतीय दर्जनभन्दा धेरै व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ । 
रिगलविरुद्धको रिटमा बहस जारी
रिगलविरुद्धको रिटमा बहस जारी २०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।
प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने
प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन ।   
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन।
विधायन व्यवस्थापन समितिले तयार पार्यो  शिक्षकको मर्यादाक्रम 
विधायन व्यवस्थापन समितिले तयार पार्यो  शिक्षकको मर्यादाक्रम  विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औँ स्थानमा, विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९औँ स्थानमा छ ।
झन्डै ६ लाख घर रित्तो अवस्थामा
झन्डै ६ लाख घर रित्तो अवस्थामा सरकारी अनुदान सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।
Weather Update