Public Pana
रिगलविरुद्धको रिटमा बहस जारी
रिगलविरुद्धको रिटमा बहस जारी २०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।
प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने
प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन ।   
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन।
विधायन व्यवस्थापन समितिले तयार पार्यो  शिक्षकको मर्यादाक्रम 
विधायन व्यवस्थापन समितिले तयार पार्यो  शिक्षकको मर्यादाक्रम  विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औँ स्थानमा, विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९औँ स्थानमा छ ।
झन्डै ६ लाख घर रित्तो अवस्थामा
झन्डै ६ लाख घर रित्तो अवस्थामा सरकारी अनुदान सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।
प्रहरीले पक्राउ गरेपछि भोटेकोशीमा हाम फालेका तामाङ खोज्न सशस्त्रको गोताखोर परिचालन
प्रहरीले पक्राउ गरेपछि भोटेकोशीमा हाम फालेका तामाङ खोज्न सशस्त्रको गोताखोर परिचालन मोटरसाईकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा ल्याउने क्रममा गुडिरहेको मोटरसाईकल पल्टाएर भागेका उनी खोलामा हामफाली बेपत्ता भएका थिए ।
नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य - सूचना सहित
नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य - सूचना सहित यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए-नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो ।
 अपडेट : गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापकको मृत्यु
 अपडेट : गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापकको मृत्यु अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रजिअ सापकोटाले बताए ।
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटरेसको प्रतिबद्धता साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए ।
दशैंमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको सांसद पौडेलको भनाइ
दशैंमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको सांसद पौडेलको भनाइ सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद पौडेलले यो पटक पनि सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे ।
प्रधानाध्यापकमाथि गोली प्रहार
प्रधानाध्यापकमाथि गोली प्रहार २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएको हो ।
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी महासचिव गुटरेस पोखरा विमानस्थलमा ओर्लदैछन्  ।
Weather Update