भुकम्पमा परी निधन हुनेको संख्या १५४ नाघ्यो (फाेटाेफिचर)
शनिबार, कात्तिक १८, २०८०
अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु
शनिबार, कात्तिक १८, २०८०
उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ।
अपडेट : भूकम्प प्रभावित जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड
शनिबार, कात्तिक १८, २०८०
प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन्। क्षतिको विवरण संकलन जारी छ।
अपडेट : जाजरकोट र रुकुमपश्चिमा १२१ जनाको मृत्यु
शनिबार, कात्तिक १८, २०८०
ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्दारमा कठिनाई भएको तथा घटनाको एकिन विवरण संकलनमा समस्या भएको छ।
अपडेट : सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड लागे भूकम्प प्रभावित क्षेत्रतर्फ
शनिबार, कात्तिक १८, २०८०
सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड लागे भूकम्प प्रभावित क्षेत्रतर्फ
जागरकोट र रुकुम पश्चिममा गरि कम्तीमा ७० जनाको मृत्यु
शनिबार, कात्तिक १८, २०८०
रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित कम्तीमा १० जनाको मृत्यु भएको छ।
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै
शनिबार, कात्तिक १८, २०८०
बिहानैदेखि घाइतेहरूको खोज तथा उद्धार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन हुने सचिवालयको भनाई छ ।
अपडेट : उद्धार तथा राहतमा जुट्न प्रधामन्त्री प्रचण्डको सबैमा आग्रह
शनिबार, कात्तिक १८, २०८०
उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।
अपडेट : नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
शनिबार, कात्तिक १८, २०८०
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८
शनिबार, कात्तिक १८, २०८०
रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८
मुगुमा मारिएका सबैको दाहसंस्कार
शुक्रबार, कात्तिक १७, २०८०
हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो ।
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी
शुक्रबार, कात्तिक १७, २०८०
गत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरिएको थियो ।