Public Pana
अपडेट : नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
अपडेट : नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
अपडेट - जाजरकोटमा लगातार भूकम्पका धक्का
अपडेट - जाजरकोटमा लगातार भूकम्पका धक्का जाजरकोटमा लगातार भूकम्पका धक्का
रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ 
रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८  रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ 
मुगुमा मारिएका सबैको दाहसंस्कार
मुगुमा मारिएका सबैको दाहसंस्कार हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो ।
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी गत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरिएको थियो ।
बालिका बलात्कार आराेपमा तीनजना पक्राउ
बालिका बलात्कार आराेपमा तीनजना पक्राउ पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन् ।
बाहिर काम गरेपनि घरको काममा महिलामात्र
बाहिर काम गरेपनि घरको काममा महिलामात्र घरेलु कामको असमान विभाजन
नेपाली सेनामा जागिर खाने इच्छा छ ? हेरौं पद र योग्यता !
नेपाली सेनामा जागिर खाने इच्छा छ ? हेरौं पद र योग्यता ! सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । 
बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखाना बारे पुरातत्वविदको चासो बढयाे
बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखाना बारे पुरातत्वविदको चासो बढयाे कर्विन्सले १९८५ मा बर्दिवास-३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै स्थानिय सरकारले विशेष चासो दिनुपर्ने  सुझाव छ । 
विराटनगरका सुनचाँदी व्यवसायी तस्करिको ४० किलो चाँदी सहित पक्राउ
विराटनगरका सुनचाँदी व्यवसायी तस्करिको ४० किलो चाँदी सहित पक्राउ प्रहरीले सुनचाँदी पसलबाट आज दिउँसो ४० किलो तस्करीको चाँदीको गरगहना बरामद गरेको थियो ।
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति - पत्र सहित
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति - पत्र सहित चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्।
जब प्रहरीले फेला पारेकाे ९ लाख सबन्धित ब्यापारीलाई बुझायो 
जब प्रहरीले फेला पारेकाे ९ लाख सबन्धित ब्यापारीलाई बुझायो  २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।
Weather Update