भूकम्प पीडितका लागि राहत घोषणा गर्न भोली मन्त्रिपरिषद् बैठक बस्दै
शनिबार, कात्तिक १८, २०८०
सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ भूकम्पीडितका लागि दिने
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पबाट पीडित परिवारलाई राहत दिन सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ दिने निर्णय गरेको हो।
नेपाल टेलिकमका फोन तथा म्यासेज भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क गर्ने निर्णय
शनिबार, कात्तिक १८, २०८०
साथै अवरुद्ध सञ्चार सेवा तुरुन्त सञ्चालनमा ल्याउन पनि सञ्चारमन्त्री शर्माले टेलिकमलाई निर्देशन दिएकी छन्।
कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ दिने
शनिबार, कात्तिक १८, २०८०
नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट
शनिबार, कात्तिक १८, २०८०
रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ । १४० जना घाइते छन् ।
बागमती प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
शनिबार, कात्तिक १८, २०८०
बागमती प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
जाजरकोटका ७ घाइतेको प्रधानमन्त्री चढेको हेलिकप्टरबाट उद्धार
शनिबार, कात्तिक १८, २०८०
प्रधानमन्त्री प्रचण्ड आज बिहान चिकित्सकको टोली लिएर जाजरकोट पुगेका थिए। उनीसँगै २ जना सुरक्षाकर्मी खटिएका थिए।
भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय
शनिबार, कात्तिक १८, २०८०
भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय
भूकम्प प्रभावितको राहतका लागि एनआरएनएले तत्कालै १० लाख दिने
शनिबार, कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा शुक्रबार राति ठूलो जनधनको क्षति भएको छ । उद्धार र राहतमा कठिनाइ भइरहेको छ ।
भुकम्प पिडितलाई राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक
शनिबार, कात्तिक १८, २०८०
भुकम्पमा राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक
सबै किमिसको सम्भव सहयोग गर्न तयार : भारतीय प्रधानमन्त्री मोदी
शनिबार, कात्तिक १८, २०८०
सबै किमिसको सम्भव सहयोग गर्न तयार छ : भारतीय प्रधानमन्त्री मोदी
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’
शनिबार, कात्तिक १८, २०८०
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’
काठमाडौँको सोल्टिमोडमा नेपाली सेनाका लेस नायक सुमन कार्की मृत फेला
शनिबार, कात्तिक १८, २०८०
लेस नायक कार्की जंगी अड्डा भद्रकालीमा कार्यरत थिए।