Public Pana
सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने
सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ। 
फेरि जाजरकोटमा ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का
फेरि जाजरकोटमा ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का आइतबार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
मन्त्रीपरिषदको बैठक पछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को  बैठक
मन्त्रीपरिषदको बैठक पछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को  बैठक बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले नेपाली खुसी
पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले नेपाली खुसी सरकारले पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, मालदिभ्स, टर्की लगायतका मुलुकमा ड्राई पोस्टिङमार्फत दूतावास स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
भूकम्पपीडितका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत दिने
भूकम्पपीडितका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत दिने चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले सामाजिक सञ्जाल मार्फत बताएका छन्।
भूकम्पबाट मृत्यु हुनेको संख्या १५७, १९७ जना घाइते
भूकम्पबाट मृत्यु हुनेको संख्या १५७, १९७ जना घाइते भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय
भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।
रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो
रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।
भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड  रुपैयाँ र राहात सामग्री ढुवानीमा सहयोग गर्ने
भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड रुपैयाँ र राहात सामग्री ढुवानीमा सहयोग गर्ने शनिवार अपरान्ह टविटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ ।
उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा थप एक मृत्यु, दुईको अवस्था गम्भीर
उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा थप एक मृत्यु, दुईको अवस्था गम्भीर भूकम्पमा परी घाइते हुनुभएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
पुतली बाजेको मृत्यु
पुतली बाजेको मृत्यु स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्। उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।
भूकम्प पीडितका लागि एकद्वार प्रणालीबाट राहत वितरण गरिने
भूकम्प पीडितका लागि एकद्वार प्रणालीबाट राहत वितरण गरिने ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको गृह मन्त्रालयले बताएको छ।
Weather Update