Public Pana
दलित–गैरदलितबीच विवाह गर्ने जोडीलाई नगरपालिकाले दियो एक लाख पुरस्कार
दलित–गैरदलितबीच विवाह गर्ने जोडीलाई नगरपालिकाले दियो एक लाख पुरस्कार छायानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । 
मुगुमा एकै परिवारको सामूहिक हत्या गर्ने आरोपी २ हप्तापछि पक्राउ
मुगुमा एकै परिवारको सामूहिक हत्या गर्ने आरोपी २ हप्तापछि पक्राउ पक्राउ पर्नेमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही हुन् । 
जाजरकोटमा पुन: भूकम्पको धक्का
जाजरकोटमा पुन: भूकम्पको धक्का राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।
लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलव रकम सहयोग गर्ने
लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलव रकम सहयोग गर्ने उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्।
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर पनि खुल्ने
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर पनि खुल्ने उच्च अदालत पोखराले अन्तरिम आदेश मार्फत पोखरा लेकसाइडको व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न अनुमति दिएपछि त्यसक्षेत्रमा झनै चहलपहल बढ्ने भएको हो । 
जुवातास खेल्दा खेल्दै ३९ जना पक्राउ
जुवातास खेल्दा खेल्दै ३९ जना पक्राउ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो । 
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्ने
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्ने उच्च अदालत पोखराले अन्तरिम आदेश मार्फत पोखरा लेकसाइडको व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न अनुमति दिएपछि त्यसक्षेत्रमा झनै चहलपहल बढ्ने भएको हो । 
एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण - फोटो फिचर
एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण - फोटो फिचर जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । 
राहत भन्दा पहिला राष्ट्रपति र मन्त्रीकाे लस्कर पुगे पछि बारेकोटबासी आक्रोशित
राहत भन्दा पहिला राष्ट्रपति र मन्त्रीकाे लस्कर पुगे पछि बारेकोटबासी आक्रोशित भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् ।
‘भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील छ’ :राष्ट्रपति पौडेल
‘भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील छ’ :राष्ट्रपति पौडेल रुकुमपश्चिममका भूकम्पपीडितसँग आज अपराह्न भएको भेटमा राष्ट्रपतिले विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न राज्य संयन्त्र भूकम्पपीडितको साथमा रहेको बताउनुभयो ।
भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ बजे
भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ बजे यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।
आज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै
आज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन् । 
Weather Update