निवर्तमान मुख्यमन्त्रीले बर्तमान मुख्यमन्त्रीलाई हटाउन मागसहित सर्वोच्चमा दिए रिट
बिहीबार, वैशाख २७, २०८१
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
बिहीबार, वैशाख २७, २०८१
करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने
बिहीबार, वैशाख २७, २०८१
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू
बुधबार, वैशाख २६, २०८१
सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो ।
नयाँ शहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको शहरी विकासमन्त्री बुढाको दावी
मंगलबार, वैशाख २५, २०८१
सरकारले संघीय राजधानीमा मात्र नभई हिमाल, पहाडी र तराईका जिल्लामा समेत नयाँ शहर आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउन चाहेको उल्लेख गर्नुभयो ।
जब अदालतभित्र श्रीमानद्वारा श्रीमती कुटिइन्
मंगलबार, वैशाख २५, २०८१
गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। आज गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्।
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर जेल र जरिवाना गरियाे
मंगलबार, वैशाख २५, २०८१
विशेष अदालत काठमाडौँले महेन्द्रनगर नगर विकास समितिको ५ सय ७२ रोपनी सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ।
सिधा कुरा प्रकरण : सर्वोच्चले माग्यो अडियोमा नाम लिइएका कान्तिपुरका सञ्चालकसहितकाे लिखित जवाफ
मंगलबार, वैशाख २५, २०८१
सर्वोच्च अदालतले सिधा कुरा डटकममा प्रसारित अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ माग्ने आदेश दिएको छ ।
यति एयरलाइन्सको जहाज झन्डै दुर्घटनामा , आकस्मिक अवतरण
मंगलबार, वैशाख २५, २०८१
काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
सोमबार, वैशाख २४, २०८१
बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन गर्ने भएको छ । आजबाट औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने भएको हो ।
आज यी प्रदेशमा हुनेछ मेघगर्जन सहित वर्षा
सोमबार, वैशाख २४, २०८१
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जसका प्रभावले यतिबेला देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया मौसम सफा रहेको छ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि 'हेर्न नमिल्नेमा
आइतबार, वैशाख २३, २०८१
जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
आजको मौसम : कोशी प्रदेशमा हल्का वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना
आइतबार, वैशाख २३, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।