Public Pana
गाई पूजा गरे राष्ट्रपतिले 
गाई पूजा गरे राष्ट्रपतिले  श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।
नेपाली संस्कार, संस्कृति र पर्वहरू एकताका आधार हुन् : प्रधानमन्त्री
नेपाली संस्कार, संस्कृति र पर्वहरू एकताका आधार हुन् : प्रधानमन्त्री प्रधानमन्त्री दाहालले नेपाली संस्कार, संस्कृति र पर्वहरुले देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने आधार भएको बताए ।
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु 
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु  तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको दाबी छ ।
तिहारका बेला ध्रुवे हात्तीका कारण चितवनमा त्रास
तिहारका बेला ध्रुवे हात्तीका कारण चितवनमा त्रास यस हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिइरहेको छ। यसले हालसम्म २२ जनाभन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ।
खोटाङमा आगलागी हुँदा २५ लाख बढीको क्षति
खोटाङमा आगलागी हुँदा २५ लाख बढीको क्षति सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन् ।
मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा
मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा प्रवेश पास भएका नागरिकले अब जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन्।  
आज  सोमबारे औंसी
आज सोमबारे औंसी विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो ।
तिहारको तेस्रो दिन : आज गाई पूजा
तिहारको तेस्रो दिन : आज गाई पूजा आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
लक्ष्मी पुजाका दिन दुखद् दुर्घटना, मर्नेको सख्याको ७ पुग्यो
लक्ष्मी पुजाका दिन दुखद् दुर्घटना, मर्नेको सख्याको ७ पुग्यो दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । 
फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड
फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ । 
काठमाडौँको सडकका गाईबाच्छा दक्षिणकाली काञ्जी हाउसमा
काठमाडौँको सडकका गाईबाच्छा दक्षिणकाली काञ्जी हाउसमा महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले खुसी व्यक्त गरेको छ ।
कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा
कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए ।
Weather Update