Public Pana
तिहारको तेस्रो दिन : आज गाई पूजा
तिहारको तेस्रो दिन : आज गाई पूजा आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
लक्ष्मी पुजाका दिन दुखद् दुर्घटना, मर्नेको सख्याको ७ पुग्यो
लक्ष्मी पुजाका दिन दुखद् दुर्घटना, मर्नेको सख्याको ७ पुग्यो दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । 
फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड
फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ । 
काठमाडौँको सडकका गाईबाच्छा दक्षिणकाली काञ्जी हाउसमा
काठमाडौँको सडकका गाईबाच्छा दक्षिणकाली काञ्जी हाउसमा महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले खुसी व्यक्त गरेको छ ।
कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा
कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए ।
नियमानुसार २४ सैं घण्टा देउसी भैलो खेल्न पाइने यसपालीको तिहारमा
नियमानुसार २४ सैं घण्टा देउसी भैलो खेल्न पाइने यसपालीको तिहारमा कसैले कुनै समय तोकेर अवरोध गर्न खोजेमा प्रहरीको १०० र काठमाडौँ प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सकिने एसएसपी खत्रीले बताएका छन्।
डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित
डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित फाउण्डेसनले बरिष्ठ समालोचक एवंम साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवंम गीतकार उन्नती बोहोरा शिला, प्राध्यापक एवं साहित्यकार डाक्टर फणिन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो ।
गोरखामा घर आगलागी : आमा–छोराको मृत्यु
गोरखामा घर आगलागी : आमा–छोराको मृत्यु आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको हो ।
नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु जिपमा ७ जना सवार थिए
तिहार विदामा सर्वोच्च अदालत खुला रहने
तिहार विदामा सर्वोच्च अदालत खुला रहने सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ । 
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती आज
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती
आज विहान कुकुर तिहार
आज विहान कुकुर तिहार आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
Weather Update