रेलले किच्दा जनकपुरमा एकजनाको मृत्यु
मंगलबार, कात्तिक २८, २०८०
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने
मंगलबार, कात्तिक २८, २०८०
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते भोली बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
सामाजिक सद्भावका लागि टिकटक प्रतिबन्ध गरेको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति
मंगलबार, कात्तिक २८, २०८०
नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिए पनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।
इतिहासमा तिहारको बेला ५ दिन जुवा खेल्न दिइने भएपनि पृथ्वीनारायण शाहद्धारा निन्दा
मंगलबार, कात्तिक २८, २०८०
“विसं १८६२ मा रणबहादुर शाहले जुवा खेल्ने, भाङधतुरो खानेहरूलाई दण्ड गर्नू भनेका छन् ।"
राष्ट्रपति पौडेलद्धारा शङ्खधर शाख्वाको प्रशंसा गर्दै नेपाल संवत्को शुभकामना
मंगलबार, कात्तिक २८, २०८०
नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।
सामाजिक न्यायका प्रवर्तक शंखधर शाख्वा : प्रधानमन्त्री प्रचण्ड
मंगलबार, कात्तिक २८, २०८०
नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले शंखधर शाख्वाले जनतालाई ऋणबाट मुक्त पार्ने अभियान चलाएको स्मरण गरेका छन्।
आज नेपाल संवत् ११४४
मंगलबार, कात्तिक २८, २०८०
नेवारी समुदायमा भने यस संवतको व्यापक प्रयोग र मापन गरिएको पाइन्छ । सबैमा नेपाल संवत् ११४४ को कछला महिनामा स्वागत छ ।
आज म्ह पूजा
मंगलबार, कात्तिक २८, २०८०
नेवारी समुदायमा आफ्नै शरीर भित्रको चेतना प्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ ।
आज गोवर्द्धन पूजा
मंगलबार, कात्तिक २८, २०८०
प्राचीन नेपाली समाजको स्मरण गर्ने हो भने गोरु गाडा लगायतका जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरू थिए।
तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले थाल्यो ड्रोनबाट सुरक्षा निगरानी
सोमबार, कात्तिक २७, २०८०
मल, मार्टहरु र उपत्यका भित्रिने मुख्य नाकाहरुमा केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरहरुबाट चेकजाँच गर्नेगरी सुरक्षा व्यवस्था लागु गरिएको छ ।
भूकम्प पिडितका लागि १० अर्ब रुपैयाँ राहत कोषमा राख्ने सरकारको निर्णय
सोमबार, कात्तिक २७, २०८०
आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माण थाल्ने निर्णय गरेको हो ।
कोरला नाका खुलेका कारण नेपालीले सहज रुपमा तिब्बत जान पाउने
सोमबार, कात्तिक २७, २०८०
सीमानाकाको २४ नंबर पिलरको १२ किलोमिटर पर लिजी भन्ने ठाउँमा सुख्खा बन्दरगाह निर्माण गरिएको छ।
भूकम्पपीडितलाई गोल्डस्टार शूजद्वारा ३५ लाख सहयोग
सोमबार, कात्तिक २७, २०८०
मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादनमा हात्ति बलियो की हात्ति छाप चप्पल बलियो, उस्तै उस्तै हो नानु... विज्ञापनद्धारा चर्चित छ ।