Public Pana
तिहारको बेला नेपालमा धर्म हेरिएन -मुस्लिम र हिन्दुबीच भाइटीका
तिहारको बेला नेपालमा धर्म हेरिएन -मुस्लिम र हिन्दुबीच भाइटीका तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिएका छन्।
भूकम्प पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग
भूकम्प पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो। 
किजा पूजा, आज
किजा पूजा, आज विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवास् समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ ।
आज भाइटिका
आज भाइटिका दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ ।
मोरङमा आगलागी : उपचारमा कठिन 
मोरङमा आगलागी : उपचारमा कठिन  मोरङमा आगलागी, कार विस्फोट हुँदा ४ प्रहरीसहित २७ जना घाइते
रेलले किच्दा जनकपुरमा एकजनाको मृत्यु
रेलले किच्दा जनकपुरमा एकजनाको मृत्यु रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते भोली बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
 सामाजिक सद्भावका लागि टिकटक प्रतिबन्ध गरेको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति 
 सामाजिक सद्भावका लागि टिकटक प्रतिबन्ध गरेको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति  नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिए पनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।
इतिहासमा तिहारको बेला ५ दिन जुवा खेल्न दिइने भएपनि पृथ्वीनारायण शाहद्धारा निन्दा
इतिहासमा तिहारको बेला ५ दिन जुवा खेल्न दिइने भएपनि पृथ्वीनारायण शाहद्धारा निन्दा “विसं १८६२ मा रणबहादुर शाहले जुवा खेल्ने, भाङधतुरो खानेहरूलाई दण्ड गर्नू भनेका छन् ।"
राष्ट्रपति पौडेलद्धारा शङ्खधर शाख्वाको प्रशंसा गर्दै  नेपाल संवत्को शुभकामना
राष्ट्रपति पौडेलद्धारा शङ्खधर शाख्वाको प्रशंसा गर्दै नेपाल संवत्को शुभकामना नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।
सामाजिक न्यायका प्रवर्तक शंखधर शाख्वा  :  प्रधानमन्त्री प्रचण्ड 
सामाजिक न्यायका प्रवर्तक शंखधर शाख्वा : प्रधानमन्त्री प्रचण्ड  नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले शंखधर शाख्वाले जनतालाई ऋणबाट मुक्त पार्ने अभियान चलाएको स्मरण गरेका छन्।
आज नेपाल संवत् ११४४
आज नेपाल संवत् ११४४ नेवारी समुदायमा भने यस संवतको व्यापक प्रयोग र मापन गरिएको पाइन्छ । सबैमा नेपाल संवत् ११४४ को कछला महिनामा स्वागत छ ।
Weather Update