छठ पर्व आजदेखि शुरु
शुक्रबार, मंसिर १, २०८०
रुपन्देहीमा बस दुर्घटना २० जना घाइते
शुक्रबार, मंसिर १, २०८०
घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।
भूकम्पपीडितलाई अष्ट्रेलियाले दिने भयो, पाँच करोड रुपैयाँभन्दा बढी
शुक्रबार, मंसिर १, २०८०
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।
लोक सेवा आयोगद्धारा विभिन्न क्षेत्रमा साढे २ सयभन्दा बढी कर्मचारी माग - सूचना सहित
शुक्रबार, मंसिर १, २०८०
दरखास्त शुल्क १ हजार २ सय र एकै समूह÷उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ।
टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई लेख्यो पत्र
शुक्रबार, मंसिर १, २०८०
टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ ।
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैं
बिहीबार, कात्तिक ३०, २०८०
आफ्नो जीवनमा सहनशीलताको कार्य गरौँ, अरूलाई बुझ्न खोजौँ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौँ र साम्राज्यवादको अन्त्य गरौँ।
सिन्धुली कारागारभित्रै कैदीको मृत्यु
बिहीबार, कात्तिक ३०, २०८०
थापाको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अछाममा टेम्पो दुर्घटना, दुई जनाको मृत्यु
बिहीबार, कात्तिक ३०, २०८०
दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्।
तिहारको बेला नेपालमा धर्म हेरिएन -मुस्लिम र हिन्दुबीच भाइटीका
बुधबार, कात्तिक २९, २०८०
तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिएका छन्।
भूकम्प पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग
बुधबार, कात्तिक २९, २०८०
पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो।
किजा पूजा, आज
बुधबार, कात्तिक २९, २०८०
विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवास् समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ ।
आज भाइटिका
बुधबार, कात्तिक २९, २०८०
दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ ।
मोरङमा आगलागी : उपचारमा कठिन
मंगलबार, कात्तिक २८, २०८०
मोरङमा आगलागी, कार विस्फोट हुँदा ४ प्रहरीसहित २७ जना घाइते