Public Pana
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि करिब साढे १ अर्ब रुपैयाँ निकासा -सूचना सहित
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि करिब साढे १ अर्ब रुपैयाँ निकासा -सूचना सहित निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।
चितवनमा पोथी बाघ मृत फेला
चितवनमा पोथी बाघ मृत फेला चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा १२८ बाघ रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ । नेपालभर ३५५ बाघ छन् ।
गृह मन्त्रालयमा केही सुधारका लागि पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा समिति गठन
गृह मन्त्रालयमा केही सुधारका लागि पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा समिति गठन गृहमन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिलाई कार्ययोजना तयार पार्न ३ महिनाको समय दिइएको छ ।
न्यायधीशले हेर्न नभ्याएपछि टिकटक सम्बन्धी रिटको सुनुवाई अनिश्चित
न्यायधीशले हेर्न नभ्याएपछि टिकटक सम्बन्धी रिटको सुनुवाई अनिश्चित न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सूचिमा परेको सर्वोच्च अदालतले जनाएको छ । 
रुकुम पश्चिममा आज  जिप दुर्घटना -२२ जना घाइते
रुकुम पश्चिममा आज जिप दुर्घटना -२२ जना घाइते खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो ।
विपिन जोशी गाजामा सुरक्षित :  परराष्ट्र मन्त्रालय
विपिन जोशी गाजामा सुरक्षित : परराष्ट्र मन्त्रालय नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।
टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आज प्रारम्भिक सुनुवाइ
टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आज प्रारम्भिक सुनुवाइ रिट निवेदकहरूले टिकटकमाथिको प्रतिबन्धलाई मुख्यतः संविधानमा प्रत्याभूत गरिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो अतिक्रमण भनेका छन्।
रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन आइतबार भूकम्पको दुई धक्का
रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन आइतबार भूकम्पको दुई धक्का आसपासका जिल्लासमेत गरी भूकम्पले ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ। 
चिसोका कारण भूकम्पपीडितको मृत्यु
चिसोका कारण भूकम्पपीडितको मृत्यु  भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु भएको हो ।
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
अपडेट : इलाममा बस दुर्घटना १ को मृत्यु ,३५ जना घाइते
अपडेट : इलाममा बस दुर्घटना १ को मृत्यु ,३५ जना घाइते कन्याम घुम्न आएको बस दुर्घटनामा परेको बताइएको छ।
इलाममा बस दुर्घटना, ३६ जना घाइते
इलाममा बस दुर्घटना, ३६ जना घाइते घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको तथा १०-१२ वर्ष जस्तो देखिने बालक रुखमा अड्किएको अवस्थामा रहेकोमा उनलाई समेत प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
Weather Update