Public Pana
रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन आइतबार भूकम्पको दुई धक्का
रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन आइतबार भूकम्पको दुई धक्का आसपासका जिल्लासमेत गरी भूकम्पले ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ। 
चिसोका कारण भूकम्पपीडितको मृत्यु
चिसोका कारण भूकम्पपीडितको मृत्यु  भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु भएको हो ।
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
अपडेट : इलाममा बस दुर्घटना १ को मृत्यु ,३५ जना घाइते
अपडेट : इलाममा बस दुर्घटना १ को मृत्यु ,३५ जना घाइते कन्याम घुम्न आएको बस दुर्घटनामा परेको बताइएको छ।
इलाममा बस दुर्घटना, ३६ जना घाइते
इलाममा बस दुर्घटना, ३६ जना घाइते घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको तथा १०-१२ वर्ष जस्तो देखिने बालक रुखमा अड्किएको अवस्थामा रहेकोमा उनलाई समेत प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा
राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा  राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गर्नुभयो ।
सरकारभित्रै बहुवर्षीय ठेक्काको नयाँ मापदण्ड संशोधनको माग 
सरकारभित्रै बहुवर्षीय ठेक्काको नयाँ मापदण्ड संशोधनको माग  ‘कडा शर्तहरु राखेर त्यसलाई पुरा गरेपछि वर्षभरि नै ठेक्काको सहमति पाउन रोकिनु हुँदैन,’ सञ्चारमन्त्री शेखा शर्माले भनिन्,‘तयारी सकिएका आयोजना त कात्तिकअघि पेश गरौंला, कुनै आयोजनाको तयारी कात्तिक महिनामा सकियो भने एक वर्षसम्म ठेक्का नलगाई बस्नु जायज हुन्छ र ?’
भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा
भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
छठको आज सार्वजनिक बिदा
छठको आज सार्वजनिक बिदा तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। 
छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको दाबी
छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको दाबी प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गरेका छन् ।
छठले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने प्रधानमन्त्रीको विश्वास
छठले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने प्रधानमन्त्रीको विश्वास पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि यसै अवसरमा दिएको शुभकामना सन्देशमा छठपर्वजस्ता चाडका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन् । 
सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै
सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।
Weather Update