दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण
बिहीबार, मंसिर ७, २०८०
गाजा युद्धविरामको स्वागत गर्दै नेपालद्धारा विपिन जोशीको तत्काल रिहाइ गर्न आग्रह
बिहीबार, मंसिर ७, २०८०
इजरायल र हमासबीच युद्ध विरामको सहमति भएको छ।
प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरू दोषी ठहर, सहयोगी ओझाले पाए सफाइ
बिहीबार, मंसिर ७, २०८०
घटनामा सहयोगी रहेका भनिएका दीपकराजले ओझालाई भने अदालतले सफाइ दिएको छ ।
टिकटकको मुद्दामा सर्वोच्चको टिप्पणी कसैलाई अपुरणीय क्षति कसैलाई पुग्ने देखिएन
बिहीबार, मंसिर ७, २०८०
सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र उक्त विषयमा निर्णय हुनुपर्ने र त्यस अवधीसम्म टिकटकलाई प्रतिवन्ध लगाउदा कसैलाई पनि क्षति नहुने टिप्पणी गरेको हो ।
मानव अधिकार आयोगको मूल्यांकन – युवा संघको शान्तिपूर्ण रह्यो, प्रसाईंकोमा झडपहरू भए
बिहीबार, मंसिर ७, २०८०
आयोगले आगामी दिनमा समेत आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन र प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकार तथा प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।
अघोषित बन्द, काठमाडौं उपत्यका
बिहीबार, मंसिर ७, २०८०
काठमाडौं र ललितपुर प्रशासनले अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिरहामा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु
बिहीबार, मंसिर ७, २०८०
सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा हिजो बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
राजनीतिक स्वार्थको मारमा विद्यार्थी : आज उपत्यकाका निजी विद्यालय बन्द
बिहीबार, मंसिर ७, २०८०
एमाले निकट युवासंघ र अनेरास्ववियु लगायतका जनसंगठनले आयोजना गर्ने कार्यक्रम बिहीबार ११ बजे तय भएकाले विद्यालय जाने विद्यार्थी र कार्यालयमा जाने कर्मचारीहरु सहजै पार हुन सक्ने श्रेष्ठले दाबी गरे ।
आज दुर्गा प्रसाईं र युवा संघको प्रदर्शन
बिहीबार, मंसिर ७, २०८०
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह आज
बिहीबार, मंसिर ७, २०८०
वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले चारै मन्दिरमा विशेष व्यवस्था गरिएको जनाइएको छ ।
आज मकवानपुरको चित्लाङमा ४.५ म्याग्निच्युडको भुकम्प
बिहीबार, मंसिर ७, २०८०
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो ।
दुर्गा प्रसाइसँग भुषण दाहालले लिएको अन्तवार्ता कार्यक्रम ब्राबो डेल्टा सो मालिकद्धारा रोक
बुधबार, मंसिर ६, २०८०
भोली मङ्सिर ७ गते बिहीबार दुर्गा प्रसाईले मानिसहरूलाई काठमाडौं उतार्दैछन् । प्रसाईको विरोधमा एमाले निकट युवा संगठनले पनि प्रदर्शनको घोषणा गरेको छ ।