अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार यस वर्ष नेपालकी सविता उप्रेतीलाई
शनिबार, मंसिर ९, २०८०
तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध भने मुद्दा चल्ने
शनिबार, मंसिर ९, २०८०
प्रदर्शन स्थलबाट हिजो शुक्रबार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए ।
‘लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयास गरौँ’ - प्रधानमन्त्री प्रचण्ड
शनिबार, मंसिर ९, २०८०
प्रचण्डले लैंगिक हिंसामुक्त समाजको निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै व्यक्ति परिवार, संस्था, संरचना सबैमा रूपान्तरण नभएसम्म, प्रगतिशील चिन्तन र संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण सम्भव नहुने तर्क गरेका छन् ।
समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गरौँ : राष्ट्रपति - विज्ञप्ति सहित
शनिबार, मंसिर ९, २०८०
महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
शनिबार, मंसिर ९, २०८०
महिला हिंसा अन्त्य दिवसको ४४ औँ श्रृखला हो र यस वर्षको नारा UNITE! Activism to End Violence against Women & Girls हो ।
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएकोप्रति कोषले जनायो आपत्ति - विज्ञप्ति सहित
शनिबार, मंसिर ९, २०८०
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।
बर्दियाको गुलरियामा गएराती आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
शनिबार, मंसिर ९, २०८०
आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नै साथीको छुराबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
शनिबार, मंसिर ९, २०८०
छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
राजावादी शक्तिको झापामा आज प्रदर्शन
शनिबार, मंसिर ९, २०८०
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
रेशम चौधरीको सजाय माफीविरुद्धको रिटमा कारण देखाऊ आदेश
शुक्रबार, मंसिर ८, २०८०
सो हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीको सजाय माफीको निर्णय गैरकानुनी रहेको भन्दै राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।
अशोकराज सिग्देल रथीमा बढुवा सिफारिस
शुक्रबार, मंसिर ८, २०८०
सैनिक सचिव सहायक रथी ज्योतेन्द्र महतले एक सूचना जारी गर्दै बढुवा सिफारिस निर्णय चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित निवेदन पेश गर्न भनेका छन् ।
भोलि शनिबार पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं
शुक्रबार, मंसिर ८, २०८०
पहिलो दिनको गणतन्त्र विरोधी आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा जाने बताएपछि शुक्रवार प्रहरीले प्रसाईंलाई घरबाट निस्कन दिएको थिएन ।
प्रसाईँलाइ नजरबन्द नगरेको प्रजिअ बस्नेतको दाबी
शुक्रबार, मंसिर ८, २०८०
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उनले सो कुरा बताएका हुन् ।