दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु
बुधबार, जेठ २, २०८१
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
बुधबार, जेठ २, २०८१
नेपाल प्रहरीले हालै गरेको अनुसन्धानमा ती गिरोहले दुबई र कुवेतका कार्यालयमा एजेन्ट राखेर नेपालीहरुलाई भिजिट भिसामा दुबई पु¥याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाइ कुवेत पु¥याएर बेचबिखन गर्ने गरेको पाइएको हो ।
पञ्चेबाजा बजाएर सन्दीपलाई समर्थकको स्वागत
बुधबार, जेठ २, २०८१
पञ्चेबाजा बजाउँदै समर्थकहरूले सन्दीपको स्वागत गरेका हुन्।
मौसमः भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो
बुधबार, जेठ २, २०८१
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ ।
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना,एक जनाको मृत्यु
सोमबार, वैशाख ३१, २०८१
सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा
सोमबार, वैशाख ३१, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
आइतबार, वैशाख ३०, २०८१
झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
आइतबार, वैशाख ३०, २०८१
विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
दाङमा दुई महिलाको हत्या
शनिबार, वैशाख २९, २०८१
प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो ।
रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू
शनिबार, वैशाख २९, २०८१
रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।
डढेलोले रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
शुक्रबार, वैशाख २८, २०८१
सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
आज अक्षय तृतीया मनाइँदै
शुक्रबार, वैशाख २८, २०८१
र्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ ।