Public Pana
दैलेखमा पत्नीद्धारा पतिको हत्या
दैलेखमा पत्नीद्धारा पतिको हत्या मंसिर ९ गतेबाट सुरु भएको महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसकै दिन सीता योगीले श्रीमान भीमबहादुरको हत्या गरेकी प्रहरीले जनाएको छ। 
आगामी पुष २ गते त्रि.वि.को दिक्षान्त समारोह - सूचना सहित 
आगामी पुष २ गते त्रि.वि.को दिक्षान्त समारोह - सूचना सहित  समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ ।
चिसोले जाजरकोटमा भूकम्पपीडित सुत्केरीको मृत्यु
चिसोले जाजरकोटमा भूकम्पपीडित सुत्केरीको मृत्यु जारकोटमा चिसोले मृत्यु हुनेको संख्या यसअघि नै १४ पुगिसकेको छ । 
पक्राउ परेका व्यक्तिलाई बीचबाटोमै ‘गायब’ बनाएपछि रसुवाका दुई प्रहरीलाई जेल
पक्राउ परेका व्यक्तिलाई बीचबाटोमै ‘गायब’ बनाएपछि रसुवाका दुई प्रहरीलाई जेल पीडित तथा आफन्त शुभचिन्तक एवं गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका लागि सडक संघर्षसमेत गरेका थिए।
आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा हालेको रिट दुर्गा प्रसाईंद्धारा फिर्ता 
आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा हालेको रिट दुर्गा प्रसाईंद्धारा फिर्ता  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन् ।
सुन चोरी प्रयास गर्ने एक बालक पोखरामा पक्राउ
सुन चोरी प्रयास गर्ने एक बालक पोखरामा पक्राउ चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
काठमाडौंमा फेरी सुरु भयो द्रुत बस सेवा 
काठमाडौंमा फेरी सुरु भयो द्रुत बस सेवा  तर दशैंदेखि भने उक्त सेवा स्थगित भएको थियो। दशैंमा यात्रुहरुको चाप कम भएको भन्दै द्रुत बस सेवा बन्द गरिएको थियो ।
नेपाल प्रहरीमा हुँदैछन्, डीएसपीबाट एसपीमा बढुवा 
नेपाल प्रहरीमा हुँदैछन्, डीएसपीबाट एसपीमा बढुवा  २०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन् । बढुवा समितिले अबको केही दिनमै डीएसपीबाट एसपी बढुवाको तयारी गरेको छ । 
सांस्कृतिक कार्यक्रममा दुर्गा प्रसाईं, प्रर्दशन स्थगित -विज्ञप्ति सहित
सांस्कृतिक कार्यक्रममा दुर्गा प्रसाईं, प्रर्दशन स्थगित -विज्ञप्ति सहित अभियानको हिजो शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ ।
हमासबाट विपिन जोशीको रिहाको पालो कहिले ?
हमासबाट विपिन जोशीको रिहाको पालो कहिले ? जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ । दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो । 
सर्लाहीमा करेन्ट लागेर ८० वर्षीया वृद्धाको मृत्यु
सर्लाहीमा करेन्ट लागेर ८० वर्षीया वृद्धाको मृत्यु वृद्धाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ। 
वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव
वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताए ।
Weather Update