Public Pana
नक्कली शरणार्थी प्रकरण : वकिलकाे जिकिर वादल र प्रेम राईलाई पनि मुद्दा चलाउनु पर्छ !
नक्कली शरणार्थी प्रकरण : वकिलकाे जिकिर वादल र प्रेम राईलाई पनि मुद्दा चलाउनु पर्छ ! प्रकरणमा बहालवाला सांसद रायमाझी र बहालवाला सचिव टेकनारायण पाण्डे तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै अन्य १३ जना थुनामा छन् ।
कोप २८ का लागि प्रधानमन्त्री प्रचण्ड पर्सी दुबई जाने तर बाइडेन नजाने
कोप २८ का लागि प्रधानमन्त्री प्रचण्ड पर्सी दुबई जाने तर बाइडेन नजाने पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् । 
भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल खुर्कोटमा दुर्घटना
भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल खुर्कोटमा दुर्घटना शेर्पा भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए । 
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।  
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे आज सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो ।
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा उनीहरूविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बिगरो र जरिवानाका माग दाबी गरिएको छ ।
जाजरकोटको भूकम्पस्थल सीके राउतका लागि आगामी चुनाव प्रचारको बाटो 
जाजरकोटको भूकम्पस्थल सीके राउतका लागि आगामी चुनाव प्रचारको बाटो  प्रतिनिधि सभाको विकास पूर्वाधार समितिका सदस्य समेत रहेका राउत पीडितको दैनिकी तथा पुनर्निर्माणको अवस्था बुझ्न जाजरकोट पुगेका हुन् । 
दैलेखमा पत्नीद्धारा पतिको हत्या
दैलेखमा पत्नीद्धारा पतिको हत्या मंसिर ९ गतेबाट सुरु भएको महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसकै दिन सीता योगीले श्रीमान भीमबहादुरको हत्या गरेकी प्रहरीले जनाएको छ। 
आगामी पुष २ गते त्रि.वि.को दिक्षान्त समारोह - सूचना सहित 
आगामी पुष २ गते त्रि.वि.को दिक्षान्त समारोह - सूचना सहित  समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ ।
चिसोले जाजरकोटमा भूकम्पपीडित सुत्केरीको मृत्यु
चिसोले जाजरकोटमा भूकम्पपीडित सुत्केरीको मृत्यु जारकोटमा चिसोले मृत्यु हुनेको संख्या यसअघि नै १४ पुगिसकेको छ । 
पक्राउ परेका व्यक्तिलाई बीचबाटोमै ‘गायब’ बनाएपछि रसुवाका दुई प्रहरीलाई जेल
पक्राउ परेका व्यक्तिलाई बीचबाटोमै ‘गायब’ बनाएपछि रसुवाका दुई प्रहरीलाई जेल पीडित तथा आफन्त शुभचिन्तक एवं गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका लागि सडक संघर्षसमेत गरेका थिए।
आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा हालेको रिट दुर्गा प्रसाईंद्धारा फिर्ता 
आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा हालेको रिट दुर्गा प्रसाईंद्धारा फिर्ता  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन् ।
Weather Update