Public Pana
प्रसाईका स्वकीय सचिव  थापासहित दुई दर्जन पक्राउ
प्रसाईका स्वकीय सचिव थापासहित दुई दर्जन पक्राउ प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ । 
कर्णाली प्रदेशमा त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
कर्णाली प्रदेशमा त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन्।
नक्कली शरणार्थी प्रकरण :  आज टोपबहादुर रायमाझीको बहस हुदै
नक्कली शरणार्थी प्रकरण : आज टोपबहादुर रायमाझीको बहस हुदै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले सोमबार बहस सक्काएका थिए । 
धुलिखेलमा आज विहान आगलागी  
धुलिखेलमा आज विहान आगलागी   आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। 
धनगढी उपमहानगरद्वारा आजदेखि निःशुल्क शव चिस्यान सेवा सञ्चालन
धनगढी उपमहानगरद्वारा आजदेखि निःशुल्क शव चिस्यान सेवा सञ्चालन सो शव चिस्यान सेवाको लागत दुई लाख २२ हजार ९६० रुपैयाँ रहेको छ ।
गौशालामा फेरी प्रहरी र दुर्गा प्रसाई समूहबीच झडप, आचार्य श्रीनिवास पक्राउ
गौशालामा फेरी प्रहरी र दुर्गा प्रसाई समूहबीच झडप, आचार्य श्रीनिवास पक्राउ गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ ।
नक्कली शरणार्थी प्रकरण : वकिलकाे जिकिर वादल र प्रेम राईलाई पनि मुद्दा चलाउनु पर्छ !
नक्कली शरणार्थी प्रकरण : वकिलकाे जिकिर वादल र प्रेम राईलाई पनि मुद्दा चलाउनु पर्छ ! प्रकरणमा बहालवाला सांसद रायमाझी र बहालवाला सचिव टेकनारायण पाण्डे तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै अन्य १३ जना थुनामा छन् ।
कोप २८ का लागि प्रधानमन्त्री प्रचण्ड पर्सी दुबई जाने तर बाइडेन नजाने
कोप २८ का लागि प्रधानमन्त्री प्रचण्ड पर्सी दुबई जाने तर बाइडेन नजाने पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् । 
भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल खुर्कोटमा दुर्घटना
भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल खुर्कोटमा दुर्घटना शेर्पा भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए । 
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।  
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे आज सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो ।
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा उनीहरूविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बिगरो र जरिवानाका माग दाबी गरिएको छ ।
Weather Update