रुसी सेनामा कार्यरत पाँच नेपालीको मृत्यु
बुधबार, मंसिर १३, २०८०
सुत्केरीको मृत्युपछि बुटवलमा डाक्टरमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार हुँदै
बुधबार, मंसिर १३, २०८०
लुम्बिनी चिकित्सक सङ्घका सचिव डा.सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए। चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे।
प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा
मंगलबार, मंसिर १२, २०८०
यसअघि २३ कात्तिकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै एक महिनाभित्र संविधानबमोजिम अधिकार प्रत्यायोजन नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
कोशी प्रदेशमा आज बन्दका कारण सर्वसाधारणलाई सास्ती
मंगलबार, मंसिर १२, २०८०
प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको संघर्ष समितिको दाबी छ ।
देशभरका जेलमा योग शिविर सञ्चालन हुने
मंगलबार, मंसिर १२, २०८०
नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ ।
सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन
मंगलबार, मंसिर १२, २०८०
विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन् ।
राजतन्त्र फर्किन्छ भन्नु मुर्खता हो माधव नेपाल
मंगलबार, मंसिर १२, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईतिर इंगित गर्दै नेपालले राजावादीहरूले ठूलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको बताए ।
प्रसाईका स्वकीय सचिव थापासहित दुई दर्जन पक्राउ
मंगलबार, मंसिर १२, २०८०
प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।
कर्णाली प्रदेशमा त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
मंगलबार, मंसिर १२, २०८०
पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन्।
नक्कली शरणार्थी प्रकरण : आज टोपबहादुर रायमाझीको बहस हुदै
मंगलबार, मंसिर १२, २०८०
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले सोमबार बहस सक्काएका थिए ।
धनगढी उपमहानगरद्वारा आजदेखि निःशुल्क शव चिस्यान सेवा सञ्चालन
सोमबार, मंसिर ११, २०८०
सो शव चिस्यान सेवाको लागत दुई लाख २२ हजार ९६० रुपैयाँ रहेको छ ।