Public Pana
महिलालाई वंशजको अधिकार नदिने संविधान संशोधन गर्नुपर्ने महिला सांसदहरुको भनाइ
महिलालाई वंशजको अधिकार नदिने संविधान संशोधन गर्नुपर्ने महिला सांसदहरुको भनाइ तुलसा अमात्यले नागरिकता प्राप्तिमा आफूले भोगेको समस्या सुनाउँदै बाबुको पहिचान नभएका सन्तानलाई आमा र बाबुको नागरिकता चाहिने व्यवस्था हटाएर आमाको पहिचानको आधारमा मात्रै नागरिकता दिने  व्यवस्था हुनुपर्ने बताइन् ।  
चुरोटमा झगडा गर्दा एक युवकको हत्या
चुरोटमा झगडा गर्दा एक युवकको हत्या इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले कोइरालामाथि कुटपिट गरेका थिए।
पति र ससुराद्धारा २ महिलाको हत्या
पति र ससुराद्धारा २ महिलाको हत्या सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो ।
२० वर्षअघिको वाणिज्य बैंक घोटालाका आरोपित सर्वोच्चबाट पनि दोषी ठहर
२० वर्षअघिको वाणिज्य बैंक घोटालाका आरोपित सर्वोच्चबाट पनि दोषी ठहर २०५७ सालमा आइपुग्दा सीमाभन्दा बढी कर्जा प्रवाह भइसकेको थियो । मुद्दा दायर गर्ने अवधिसम्म ८६ करोड ७० लाख ऋणको ब्याज ५१ करोड रुपैयाँ पुगिसकेको थियो ।
विपीन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री साउद फेरी कतार जादै 
विपीन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री साउद फेरी कतार जादै  परराष्ट्रमन्त्री साउदले आज बुधबार गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीनका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनले दोहा २१औँ फोरममा पनि सहभागी हुने जनाइएको छ ।
रुसी सेनामा कार्यरत पाँच नेपालीको मृत्यु 
रुसी सेनामा कार्यरत पाँच नेपालीको मृत्यु  दूतावासले विभागलाई पठाएको पत्रमा स्पष्ट शब्दमा रुसी सेनामा कार्यरत रहेको अवस्थामा नेपाली युवाको मृत्यु भएको उल्लेख गरेको छ ।
सुत्केरीको मृत्युपछि बुटवलमा डाक्टरमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार हुँदै
सुत्केरीको मृत्युपछि बुटवलमा डाक्टरमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार हुँदै लुम्बिनी चिकित्सक सङ्घका सचिव डा.सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए।  चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे।
प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा
प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा यसअघि २३ कात्तिकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै एक महिनाभित्र संविधानबमोजिम अधिकार प्रत्यायोजन नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
कोशी प्रदेशमा आज बन्दका कारण सर्वसाधारणलाई सास्ती
कोशी प्रदेशमा आज बन्दका कारण सर्वसाधारणलाई सास्ती प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको संघर्ष समितिको दाबी छ ।
देशभरका जेलमा योग शिविर सञ्चालन हुने
देशभरका जेलमा योग शिविर सञ्चालन हुने नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ ।
सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन
सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन् ।
Weather Update