Public Pana
आजदेखि उच्च अदालतमा श्रव्य दृश्य मार्फत सुनुवाइ शुरु
आजदेखि उच्च अदालतमा श्रव्य दृश्य मार्फत सुनुवाइ शुरु सर्वोच्च अदालतबाट अनुमति लिइसकेपछि देशभरका कानुन व्यवसायीले सर्वोच्च अदालतमा पनि अनलाइन मार्फत बहस गर्न पाउने व्यवस्था थालिएको छ। कोभिडको समयदेखि नै सर्वोच्च अदालतमा श्रव्य, दृश्यमार्फत बहस पैरवी थालिएको थियो।
आज नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस, फैसला आउने सम्भावना बढी 
आज नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस, फैसला आउने सम्भावना बढी  आज बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस आजै बिहीबार सक्ने तयारी गरिएको छ ।
आज भिजिबिलिटी कम हुँदा नेपालभर हवाई उडान प्रभावित
आज भिजिबिलिटी कम हुँदा नेपालभर हवाई उडान प्रभावित भिजिबिलिटी कम हुँदा आईएफआर प्रविधिको प्रयोगगरी उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
आज यूएईमा कोप–२८ सम्मेलनदेखि राष्ट्रिय दिवससम्म प्रधानमन्त्री प्रचण्ड दुबईमा व्यस्त
आज यूएईमा कोप–२८ सम्मेलनदेखि राष्ट्रिय दिवससम्म प्रधानमन्त्री प्रचण्ड दुबईमा व्यस्त गएराति १ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्रीलगायतले स्वागत गरेका छन् ।
अब जुनसुकै विषयकाले पनि एमएमा अंग्रजी पढ्न पाउने -सूचना सहित
अब जुनसुकै विषयकाले पनि एमएमा अंग्रजी पढ्न पाउने -सूचना सहित अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले समेत पढ्न पाउनेछन् । 
बझाङमा भूकम्प, सर्वसाधारणमा त्रास
बझाङमा भूकम्प, सर्वसाधारणमा त्रास भुकम्पले गर्दा सर्वसाधरण डरले त्रास देखिएको स्थानिय प्रशासनले जनाएको छ । 
मुख्यमन्त्रीको संयोजकत्वमा पोखराको फेवातालमा मापदण्ड कायम गर्न समिति गठन
मुख्यमन्त्रीको संयोजकत्वमा पोखराको फेवातालमा मापदण्ड कायम गर्न समिति गठन फैसलामा भनिएको छ, ‘उक्त ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्ण रुपमा हरियाली क्षेत्र घोषित गरी सोही बमोजिम कायम गर्नू गराउनू ।’
महिलालाई वंशजको अधिकार नदिने संविधान संशोधन गर्नुपर्ने महिला सांसदहरुको भनाइ
महिलालाई वंशजको अधिकार नदिने संविधान संशोधन गर्नुपर्ने महिला सांसदहरुको भनाइ तुलसा अमात्यले नागरिकता प्राप्तिमा आफूले भोगेको समस्या सुनाउँदै बाबुको पहिचान नभएका सन्तानलाई आमा र बाबुको नागरिकता चाहिने व्यवस्था हटाएर आमाको पहिचानको आधारमा मात्रै नागरिकता दिने  व्यवस्था हुनुपर्ने बताइन् ।  
चुरोटमा झगडा गर्दा एक युवकको हत्या
चुरोटमा झगडा गर्दा एक युवकको हत्या इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले कोइरालामाथि कुटपिट गरेका थिए।
पति र ससुराद्धारा २ महिलाको हत्या
पति र ससुराद्धारा २ महिलाको हत्या सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो ।
२० वर्षअघिको वाणिज्य बैंक घोटालाका आरोपित सर्वोच्चबाट पनि दोषी ठहर
२० वर्षअघिको वाणिज्य बैंक घोटालाका आरोपित सर्वोच्चबाट पनि दोषी ठहर २०५७ सालमा आइपुग्दा सीमाभन्दा बढी कर्जा प्रवाह भइसकेको थियो । मुद्दा दायर गर्ने अवधिसम्म ८६ करोड ७० लाख ऋणको ब्याज ५१ करोड रुपैयाँ पुगिसकेको थियो ।
विपीन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री साउद फेरी कतार जादै 
विपीन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री साउद फेरी कतार जादै  परराष्ट्रमन्त्री साउदले आज बुधबार गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीनका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनले दोहा २१औँ फोरममा पनि सहभागी हुने जनाइएको छ ।
Weather Update