Public Pana
नक्कली भुटानी शरणार्थी : टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
नक्कली भुटानी शरणार्थी : टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने !
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने ! जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्ने निवेदन लिएर प्रतिवादीहरू उच्च अदालत पाटन पुगेपछि जिल्ला अदालतको आदेश उपर सुनुवाइ हुँदै आएको हो ।
गैंडा मारी खाग बिक्री गर्ने ८ जना पक्राउ
गैंडा मारी खाग बिक्री गर्ने ८ जना पक्राउ १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो। 
मकवानपुरमा मोटरसाइकल दुर्घटनामापरी  आमाछोरीको मृत्यु, एकजना घाइते
मकवानपुरमा मोटरसाइकल दुर्घटनामापरी आमाछोरीको मृत्यु, एकजना घाइते दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका–२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 
भूकम्प प्रभावितलाई २ सातामा रकम दिइनेछ :  गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई २ सातामा रकम दिइनेछ : गृहमन्त्री श्रेष्ठ सत्ता साझेदार नेपाली कांग्रेसले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन सरकारसाग माग गरेको छ ।
विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह
विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह आज बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए । 
आजदेखि उच्च अदालतमा श्रव्य दृश्य मार्फत सुनुवाइ शुरु
आजदेखि उच्च अदालतमा श्रव्य दृश्य मार्फत सुनुवाइ शुरु सर्वोच्च अदालतबाट अनुमति लिइसकेपछि देशभरका कानुन व्यवसायीले सर्वोच्च अदालतमा पनि अनलाइन मार्फत बहस गर्न पाउने व्यवस्था थालिएको छ। कोभिडको समयदेखि नै सर्वोच्च अदालतमा श्रव्य, दृश्यमार्फत बहस पैरवी थालिएको थियो।
आज नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस, फैसला आउने सम्भावना बढी 
आज नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस, फैसला आउने सम्भावना बढी  आज बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस आजै बिहीबार सक्ने तयारी गरिएको छ ।
आज भिजिबिलिटी कम हुँदा नेपालभर हवाई उडान प्रभावित
आज भिजिबिलिटी कम हुँदा नेपालभर हवाई उडान प्रभावित भिजिबिलिटी कम हुँदा आईएफआर प्रविधिको प्रयोगगरी उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
आज यूएईमा कोप–२८ सम्मेलनदेखि राष्ट्रिय दिवससम्म प्रधानमन्त्री प्रचण्ड दुबईमा व्यस्त
आज यूएईमा कोप–२८ सम्मेलनदेखि राष्ट्रिय दिवससम्म प्रधानमन्त्री प्रचण्ड दुबईमा व्यस्त गएराति १ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्रीलगायतले स्वागत गरेका छन् ।
अब जुनसुकै विषयकाले पनि एमएमा अंग्रजी पढ्न पाउने -सूचना सहित
अब जुनसुकै विषयकाले पनि एमएमा अंग्रजी पढ्न पाउने -सूचना सहित अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले समेत पढ्न पाउनेछन् । 
बझाङमा भूकम्प, सर्वसाधारणमा त्रास
बझाङमा भूकम्प, सर्वसाधारणमा त्रास भुकम्पले गर्दा सर्वसाधरण डरले त्रास देखिएको स्थानिय प्रशासनले जनाएको छ । 
Weather Update