Public Pana
दाङका १२ बर्षीय बालक ७ दिनदेखि वेपत्ता, छोरा खोज्दै बाबु काठमाडौंमा
दाङका १२ बर्षीय बालक ७ दिनदेखि वेपत्ता, छोरा खोज्दै बाबु काठमाडौंमा खेल्न भन्दै निस्किएको छोरो राति अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो
खानेपानी मन्त्री यादव मेलम्ची पुग्दैमा पानी काठमार्डौ आउँछ त ?
खानेपानी मन्त्री यादव मेलम्ची पुग्दैमा पानी काठमार्डौ आउँछ त ? हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए ।
रुपन्देहीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु१क १७७८ नंको बसले लु ३७प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको प्रनाउ भट्टले जानकारी दिएका छन् । 
काठमाडौँ महानगरले खुल्यो २ सय ३० जनाका लागि रोजगारीको अवसर (सूचना सहित)
काठमाडौँ महानगरले खुल्यो २ सय ३० जनाका लागि रोजगारीको अवसर (सूचना सहित) पाँच महिनाका लागि नियुक्ति दिइने र तलब  ३२ हजार ९०२ रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ ।
पोखरामा सैनिक आवासीय महाविद्यालय भवन शिलान्यास
पोखरामा सैनिक आवासीय महाविद्यालय भवन शिलान्यास कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डीन, प्राध्यापकवर्ग, जनप्रतिनिधि, रथीवृन्द, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, महाविद्यालयका प्रिन्सिपल तथा शिक्षक लगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो ।
चाबहिलको एक घरमा  आगलागी 
चाबहिलको एक घरमा  आगलागी  घरमा मादक पदार्थ (छ्याङ) बनाएर आगो निभाउन बिर्संदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी थापाले जनाएका छन् । 
काठमाडौंमा दुर्घटना, घाइतेलाई अस्पताल
काठमाडौंमा दुर्घटना, घाइतेलाई अस्पताल गए राति शङ्खमुलबाट बालकुमारी जाने पुलस्थित एउटै दिशाबाट एक सवारी साधानले अर्कोभन्दा अघि जान खोज्दा नजिकको खम्बामा ठोक्किएर कार र मोटरसाइकल जुधेका हुन् । 
नक्कली भुटानी शरणार्थी : टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
नक्कली भुटानी शरणार्थी : टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने !
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने ! जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्ने निवेदन लिएर प्रतिवादीहरू उच्च अदालत पाटन पुगेपछि जिल्ला अदालतको आदेश उपर सुनुवाइ हुँदै आएको हो ।
गैंडा मारी खाग बिक्री गर्ने ८ जना पक्राउ
गैंडा मारी खाग बिक्री गर्ने ८ जना पक्राउ १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो। 
मकवानपुरमा मोटरसाइकल दुर्घटनामापरी  आमाछोरीको मृत्यु, एकजना घाइते
मकवानपुरमा मोटरसाइकल दुर्घटनामापरी आमाछोरीको मृत्यु, एकजना घाइते दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका–२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 
भूकम्प प्रभावितलाई २ सातामा रकम दिइनेछ :  गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई २ सातामा रकम दिइनेछ : गृहमन्त्री श्रेष्ठ सत्ता साझेदार नेपाली कांग्रेसले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन सरकारसाग माग गरेको छ ।
Weather Update