Public Pana
कोप–२८ सम्मेलनमा नेपालले स्थापित गर्यो हिमालका मुद्दा 
कोप–२८ सम्मेलनमा नेपालले स्थापित गर्यो हिमालका मुद्दा  प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताए । ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएका उनले सम्मेलन नेपालको हितमा रहेको बताएका हुन् ।
काठमाडौँमा सञ्चालनमा आयो अर्को नयाँ बसपार्क तर महानगरले मान्यता नदिने 
काठमाडौँमा सञ्चालनमा आयो अर्को नयाँ बसपार्क तर महानगरले मान्यता नदिने  कामपाका प्रवक्ता मानन्धरले महानगरभित्र पर्यटक बसपार्क बनाउने बारेमा अध्ययन भइरहेको जानकारी दिए। 
राष्ट्रिय मानव अधिकार आयोगमा तालाबन्दी  - विज्ञप्ति सहित
राष्ट्रिय मानव अधिकार आयोगमा तालाबन्दी  - विज्ञप्ति सहित राष्ट्रिय मानव अधिकार आयोगमा सचिव नियुक्तिको विषयलाई लिएर भएको किचलो पुनः बल्झिएको छ ।
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण 
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण  विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ । 
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी लामो समयसम्म हिमपात भइरहे स्थानियवासीलाई समस्या पर्नेछ ।
ताप्लेजुङमा बोलेरोले किच्दा चालकको मृत्यु
ताप्लेजुङमा बोलेरोले किच्दा चालकको मृत्यु ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा गाडीले नै चालकलाई किचेको प्रहरीले जनाएको छ।   
साधारण  र धरौटी  तारेखमा रिहा हुने ४ अभियुक्तलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने
साधारण र धरौटी तारेखमा रिहा हुने ४ अभियुक्तलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र रामशरण केसी पनि धरौटी बुझाउने प्रक्रिया आइतबार नटुंगिएकाले आज रिहा हुँदै छन्।
स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा
स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय, मार्डरमा बुझाइएको छ।
नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईको दाबी
नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईको दाबी प्रसाईंले राजतन्त्रको वकालत गरिरहे पनि यही मंसिर ७ गते काठमाडौँको बल्खुमा उनको समूहले आयोजना गरेको कार्यक्रममा राजधानीमै रहेर पनि पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका थिएनन्। 
नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा 
नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा  प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । 
सर्लाहीमा मोटरसाइकल दुर्घटना बसले किचेर एकजनाको मृत्यु 
सर्लाहीमा मोटरसाइकल दुर्घटना बसले किचेर एकजनाको मृत्यु  दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
आज अपाङ्गता दिवस  : विशेष क्षमतासहितको  फरक ऊर्जायुक्त दिनको शुभकामना
आज अपाङ्गता दिवस : विशेष क्षमतासहितको फरक ऊर्जायुक्त दिनको शुभकामना अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गता कालागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ ।
Weather Update