Public Pana
प्रमुखसहित पाँचजना जेल चलान
प्रमुखसहित पाँचजना जेल चलान राजस्व हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो।
छानबिन समितिले लियो राहुल महरासँग बयान
छानबिन समितिले लियो राहुल महरासँग बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न नेपाल बलियो रहेको राष्ट्रपति पौडेलको दाबी 
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न नेपाल बलियो रहेको राष्ट्रपति पौडेलको दाबी  पौडेलले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झण्डै २ अर्ब जनता तथा सामुद्रिक तटका देशलाई समेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिए।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।
सुदुरपश्चिमको सीमास्तम्भ मर्मत आजदेखि सुरु
सुदुरपश्चिमको सीमास्तम्भ मर्मत आजदेखि सुरु मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते सीमास्तम्भको निर्माण, मर्मत सम्भार र पुनर्स्थापना गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ।
रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भइसकेको  प्रधानमन्त्री प्रचण्डको दाबी
रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भइसकेको  प्रधानमन्त्री प्रचण्डको दाबी आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिए । 
कोप–२८ सम्मेलनमा नेपालले स्थापित गर्यो हिमालका मुद्दा 
कोप–२८ सम्मेलनमा नेपालले स्थापित गर्यो हिमालका मुद्दा  प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताए । ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएका उनले सम्मेलन नेपालको हितमा रहेको बताएका हुन् ।
काठमाडौँमा सञ्चालनमा आयो अर्को नयाँ बसपार्क तर महानगरले मान्यता नदिने 
काठमाडौँमा सञ्चालनमा आयो अर्को नयाँ बसपार्क तर महानगरले मान्यता नदिने  कामपाका प्रवक्ता मानन्धरले महानगरभित्र पर्यटक बसपार्क बनाउने बारेमा अध्ययन भइरहेको जानकारी दिए। 
राष्ट्रिय मानव अधिकार आयोगमा तालाबन्दी  - विज्ञप्ति सहित
राष्ट्रिय मानव अधिकार आयोगमा तालाबन्दी  - विज्ञप्ति सहित राष्ट्रिय मानव अधिकार आयोगमा सचिव नियुक्तिको विषयलाई लिएर भएको किचलो पुनः बल्झिएको छ ।
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण 
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण  विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ । 
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी लामो समयसम्म हिमपात भइरहे स्थानियवासीलाई समस्या पर्नेछ ।
ताप्लेजुङमा बोलेरोले किच्दा चालकको मृत्यु
ताप्लेजुङमा बोलेरोले किच्दा चालकको मृत्यु ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा गाडीले नै चालकलाई किचेको प्रहरीले जनाएको छ।   
Weather Update