Public Pana
आज  बालेनको व्यापारिक पार्किङ शुल्क नियन्त्रण गर्ने योजना सर्वोच्चबाट खारेज
आज बालेनको व्यापारिक पार्किङ शुल्क नियन्त्रण गर्ने योजना सर्वोच्चबाट खारेज यसअघि महानगरपालिकाले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयन गराउन खोज्दा उच्च अदालत पाटनले निषेधाज्ञामार्फत् रोकिदिएको थियो।
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आज बुधबार दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो ।
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, यो गिरोहले रसियामा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेको थियो ।
अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर पुगिन नेपाल 
अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर पुगिन नेपाल  परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा नेपाल भ्रमण भएकी उनको भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अर्थतन्त्र बलियो पार्न तथा शासकीय सुधारका लागि प्रधानमन्त्री प्रचण्डले पूर्व मुख्यसचिव लगायतसँग छलफल गर्दै
अर्थतन्त्र बलियो पार्न तथा शासकीय सुधारका लागि प्रधानमन्त्री प्रचण्डले पूर्व मुख्यसचिव लगायतसँग छलफल गर्दै भाषण र गफले सबै ठिकठाक भए पनि परिणाम देख्दा भने जिब्रो टोक्नु पर्ने अवस्था छ । जसलाई तत्काल उकास्न सकेन भने गम्भीर जोखिम मोल्नुपर्ने विज्ञहरू बताई रहेका छन् । 
कार्यालय बाहिर कसैले चलखेल नगर्न सैनिक प्रमुख शर्माको चेतावनी
कार्यालय बाहिर कसैले चलखेल नगर्न सैनिक प्रमुख शर्माको चेतावनी जंगी अड्डामा आयोजित कार्यक्रममा जंगी अड्डा र नजिकका निकायहरूमा कार्यरत रथीवृन्द तथा अधिकृतहरू सहभागी थिए।
बर्दिया पठाइयो चितवनको बाघ
बर्दिया पठाइयो चितवनको बाघ निकुञ्जले यस आर्थिक वर्षमा दुई वटा नरभक्षी बाघलाई स्थानान्तरण गरेको छ। यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो।
प्रमुखसहित पाँचजना जेल चलान
प्रमुखसहित पाँचजना जेल चलान राजस्व हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो।
छानबिन समितिले लियो राहुल महरासँग बयान
छानबिन समितिले लियो राहुल महरासँग बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न नेपाल बलियो रहेको राष्ट्रपति पौडेलको दाबी 
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न नेपाल बलियो रहेको राष्ट्रपति पौडेलको दाबी  पौडेलले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झण्डै २ अर्ब जनता तथा सामुद्रिक तटका देशलाई समेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिए।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।
सुदुरपश्चिमको सीमास्तम्भ मर्मत आजदेखि सुरु
सुदुरपश्चिमको सीमास्तम्भ मर्मत आजदेखि सुरु मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते सीमास्तम्भको निर्माण, मर्मत सम्भार र पुनर्स्थापना गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ।
Weather Update