मानवअधिकारको सम्वर्द्धनबाट मात्रै शासन प्रणाली बलियो हुने राष्ट्रपति पौडेलको भनाइ
आइतबार, मंसिर २४, २०८०
कोप–२८ मा हाम्रा आवाज प्रभावकारी भएका छन् : मन्त्री महतो
शनिबार, मंसिर २३, २०८०
कोप–२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा अन्य १४ भन्दा बढी साइड इभेन्ट्स हुने मन्त्री डा. महतोले जानकारी दिए ।
ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
शनिबार, मंसिर २३, २०८०
फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।
सुकुम्बासी र अव्यवस्थितहरुले जग्गाधनी प्रमाणपत्र पाउँने
शनिबार, मंसिर २३, २०८०
रौतामाई गाउँपालिकामा पनि जग्गा नापी सुरु भएको आयोगका अध्यक्ष तामाङले बताए ।
हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का एक घाइते
शुक्रबार, मंसिर २२, २०८०
मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन
शुक्रबार, मंसिर २२, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुनको छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
२ किलो सुनसहित नागढुंगाबाट तीन जना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रबिन्द्र रेग्मीका अनुसार २ किलो सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
सन्दीप रायमाझीसहित ६ जना रिहा
बिहीबार, मंसिर २१, २०८०
जिल्ला अदालतले धरौटी लिन आदेश गरेका टंक गुरुङ, लक्ष्मी महर्जन, आशिष बुढाथोकी र केशव तुलाधरलाई उच्चले साधारण तारेखमा छाड्न भनेको हो ।
सहकर्मीद्धारा संसद सचिवालयका कर्मचारीमाथि हातपात
बिहीबार, मंसिर २१, २०८०
यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।
गोपनीयता र सूचनाको हक सम्बन्धी कानुनमा संशोधन गरिन प्रधानमन्त्री ‘प्रचण्ड’ को दाबी
बिहीबार, मंसिर २१, २०८०
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयुक्तद्वय कमला ओली थापा र मैनाली सहभागीभएका थिए ।
इन्टरपोलको बैठक सकाएर प्रहरी महानिरीक्षक कुँवर नेपाल फिर्ता
बिहीबार, मंसिर २१, २०८०
महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।
विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या आज ३ पुग्यो
बिहीबार, मंसिर २१, २०८०
प्रहरी, सुनसरी र मोरङका आधार दर्जन बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
जनकपुरकी आरती साहका पति र ससुरालाई थुनामा पठाउने सर्वोच्चको आदेश
बिहीबार, मंसिर २१, २०८०
दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ ।