Public Pana
सहकर्मीद्धारा संसद सचिवालयका कर्मचारीमाथि हातपात
सहकर्मीद्धारा संसद सचिवालयका कर्मचारीमाथि हातपात यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।
गोपनीयता र सूचनाको हक  सम्बन्धी कानुनमा संशोधन गरिन प्रधानमन्त्री ‘प्रचण्ड’ को दाबी
गोपनीयता र सूचनाको हक  सम्बन्धी कानुनमा संशोधन गरिन प्रधानमन्त्री ‘प्रचण्ड’ को दाबी प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयुक्तद्वय कमला ओली थापा र मैनाली सहभागीभएका थिए ।
इन्टरपोलको बैठक सकाएर प्रहरी महानिरीक्षक कुँवर नेपाल फिर्ता
इन्टरपोलको बैठक सकाएर प्रहरी महानिरीक्षक कुँवर नेपाल फिर्ता महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।
विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या आज ३ पुग्यो
विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या आज ३ पुग्यो प्रहरी, सुनसरी र मोरङका आधार दर्जन बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । 
जनकपुरकी आरती साहका पति र ससुरालाई थुनामा पठाउने सर्वोच्चको आदेश
जनकपुरकी आरती साहका पति र ससुरालाई थुनामा पठाउने सर्वोच्चको आदेश दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ ।
आज  बालेनको व्यापारिक पार्किङ शुल्क नियन्त्रण गर्ने योजना सर्वोच्चबाट खारेज
आज बालेनको व्यापारिक पार्किङ शुल्क नियन्त्रण गर्ने योजना सर्वोच्चबाट खारेज यसअघि महानगरपालिकाले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयन गराउन खोज्दा उच्च अदालत पाटनले निषेधाज्ञामार्फत् रोकिदिएको थियो।
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आज बुधबार दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो ।
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, यो गिरोहले रसियामा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेको थियो ।
अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर पुगिन नेपाल 
अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर पुगिन नेपाल  परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा नेपाल भ्रमण भएकी उनको भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अर्थतन्त्र बलियो पार्न तथा शासकीय सुधारका लागि प्रधानमन्त्री प्रचण्डले पूर्व मुख्यसचिव लगायतसँग छलफल गर्दै
अर्थतन्त्र बलियो पार्न तथा शासकीय सुधारका लागि प्रधानमन्त्री प्रचण्डले पूर्व मुख्यसचिव लगायतसँग छलफल गर्दै भाषण र गफले सबै ठिकठाक भए पनि परिणाम देख्दा भने जिब्रो टोक्नु पर्ने अवस्था छ । जसलाई तत्काल उकास्न सकेन भने गम्भीर जोखिम मोल्नुपर्ने विज्ञहरू बताई रहेका छन् । 
कार्यालय बाहिर कसैले चलखेल नगर्न सैनिक प्रमुख शर्माको चेतावनी
कार्यालय बाहिर कसैले चलखेल नगर्न सैनिक प्रमुख शर्माको चेतावनी जंगी अड्डामा आयोजित कार्यक्रममा जंगी अड्डा र नजिकका निकायहरूमा कार्यरत रथीवृन्द तथा अधिकृतहरू सहभागी थिए।
Weather Update