Public Pana
नरहरि घिमिरे भए अख्तियारको प्रवक्ता 
नरहरि घिमिरे भए अख्तियारको प्रवक्ता  आज सोमबार एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो ।
भूकम्पपीडितका लागि दोस्रो चरणमा पनि कांग्रेसले निःशुल्क अस्थायी संरचना बनाउने
भूकम्पपीडितका लागि दोस्रो चरणमा पनि कांग्रेसले निःशुल्क अस्थायी संरचना बनाउने महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले पीडितको अस्थायी आवास निर्माण मंसिर २६ देखि पुस ६ गतेसम्म दोस्रो चरणको अभियान गर्ने निर्णय गरेको हो ।
बिराटनगरका एक युवामाथी भारतको रक्सौलमा गोली प्रहार
बिराटनगरका एक युवामाथी भारतको रक्सौलमा गोली प्रहार विराटनगर २८ वर्षीय निर्दोष संग्रौलामाथि रक्सौलस्थित रेलवे स्टेशननजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिनुभयो ।
आज अन्तर्राष्ट्रिय पर्वत दिवस
आज अन्तर्राष्ट्रिय पर्वत दिवस विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।
आज शतबीज छरिदै 
आज शतबीज छरिदै  पशुपतिनाथ आउने भक्तजनलाई कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा रोपेका बिरुवा नभाँच्न अनुरोध गरेको छ। ढुङ्गा छापेका स्थानमा शतबीज नछर्न पनि आह्वान गरिएको छ।
मंसिर २९ मा सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ, उजुरीकर्तासँग छलफल सकियो
मंसिर २९ मा सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ, उजुरीकर्तासँग छलफल सकियो न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा एक महिनाभित्र बहस नोट बुझाउन भनेको र बहस नोट पनि बुझाइसकेकाले आइतबार फैसला हुने सम्भावना भए पनि सुनुवाइ नै अगाडि बढ्न सकेन ।
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालमा  बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको छ ।
त्रि.वि.को दीक्षान्तमा भाग लिनका लागि विद्यार्थीलाई सास्तीे लाइनको लर्को
त्रि.वि.को दीक्षान्तमा भाग लिनका लागि विद्यार्थीलाई सास्तीे लाइनको लर्को हिलो दिन लाइनको लर्कोले त्रिभुवन विश्वविद्यालयको वितरण शाखामा लाइनको लर्कोले सबैलाई सास्ती बनाएको छ । 
साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।
चितवनमा बोलेरोले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु, अर्का एक घाइते
चितवनमा बोलेरोले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु, अर्का एक घाइते मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन्। 
रौतहटको खेतमा बिजुलीको तार खसेर करेन्ट लाग्दा किसान र गोरुको मृत्यु
रौतहटको खेतमा बिजुलीको तार खसेर करेन्ट लाग्दा किसान र गोरुको मृत्यु रौतहटमा खेत जोतिरहँदा करेन्ट लागेर किसान र गोरुको मृत्यु भएको छ । 
Weather Update