Public Pana
भिजिट भिसा - अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ
भिजिट भिसा - अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ १२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन्। 
काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध
काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।
सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै
सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै घटनामा कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । त्यसमा जिल्ला अदालत महोत्तरीले ०७६ साल असोज २ गते महतोलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको छ। आज (बुधबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार कसुर ठहर गरेको हो।
संसद् विघटनको संक्षिप्त आदेश मात्र छाप्न पठाइएकोमा पूर्व प्रधानन्याधीश चोलेन्द्रले भर्खरै हेर्न पाएको उल्लेख 
संसद् विघटनको संक्षिप्त आदेश मात्र छाप्न पठाइएकोमा पूर्व प्रधानन्याधीश चोलेन्द्रले भर्खरै हेर्न पाएको उल्लेख  पूर्ण पाठ सही भएर नआएपछि संक्षिप्त आदेश मात्र राखेर नेपाल कानुन पत्रिकाको संवैधानिक इजलास खण्ड मुद्रणमा पठाइएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा क्रिचियन धर्म गुरु सीवी गहतराज पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा क्रिचियन धर्म गुरु सीवी गहतराज पक्राउ चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही थालेको थियो।
वीरगन्जमा मेयर–उपमेयर विवाद :  प्रहरी परिचालन
वीरगन्जमा मेयर–उपमेयर विवाद : प्रहरी परिचालन प्रमुख कार्यकारी अधिकृतको कार्यालय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनपर्ने उपमेयर इम्तियाज आलमले बताएका थिए । 
फेसबुक प्रयोगकर्ताले अब इन्स्टाग्राममा मेसेज गर्न नपाउने
फेसबुक प्रयोगकर्ताले अब इन्स्टाग्राममा मेसेज गर्न नपाउने मेटाले गत अगष्टमा क्रस मेसेजिङलाई पनि डिफल्ट रुपमा एण्ड टू एण्ड एन्क्रिप्टेड गरिने निर्णय गरेको थियो । ह्वाट्सएपमा मेसेजमा भने यस्तो सुरक्षा पहिलेदेखि नै उपलब्ध थियो ।
ललितपुरमा प्रहरीद्धारा गोली प्रहार
ललितपुरमा प्रहरीद्धारा गोली प्रहार गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख पशुपतिमा आज देखाइने
नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख पशुपतिमा आज देखाइने सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । केही फोहर भने आजै कोषका कर्मचारीले सफा गरेका छन् ।
Weather Update