Public Pana
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना  भएका  १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन  भएका थिए ।
 ५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा 
 ५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा  बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो । 
भगवान विष्णुको पूजा आज 
भगवान विष्णुको पूजा आज  व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।
 प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु
 प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।
काठमाडौँ महानगरपालिकाले उपत्यकामा २६४ वटा बस बिसौनी बनाउने 
काठमाडौँ महानगरपालिकाले उपत्यकामा २६४ वटा बस बिसौनी बनाउने  अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरसँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन मिलेर प्रणालीमा सुधार हुने काम गर्न सकिने  बताए। 
भिजिट भिसा - अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ
भिजिट भिसा - अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ १२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन्। 
काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध
काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।
सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै
सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै घटनामा कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । त्यसमा जिल्ला अदालत महोत्तरीले ०७६ साल असोज २ गते महतोलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको छ। आज (बुधबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार कसुर ठहर गरेको हो।
Weather Update