Public Pana
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम बन्द हड्ताल गर्न नमिल्ने २५ आवश्यक क्षेत्रको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे काठमाडौंको हायात होटेलमा भव्य समारोहबीच आफन्त, शुभेच्छुक,बीच शृंखला र सम्भवको विवाह भएको हो । 
महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्म निषेधाज्ञा जारी
महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्म निषेधाज्ञा जारी प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो ।
१४ किलो सुन बरामद प्रकरणमा थप एक पक्राउ
१४ किलो सुन बरामद प्रकरणमा थप एक पक्राउ २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
सुन चोरी गर्ने र किन्ने सुन पसलेसहित ६ जना पक्राउ
सुन चोरी गर्ने र किन्ने सुन पसलेसहित ६ जना पक्राउ प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त गौशला पठाइएको छ ।
खाँणको बारेमा आज सुनुवाइ हुन सक्ने
खाँणको बारेमा आज सुनुवाइ हुन सक्ने आज सुनुवाइका लागि गोला प्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् । 
कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको ‘अन्त’ को सुरुआत
कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको ‘अन्त’ को सुरुआत जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो । 
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना  भएका  १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन  भएका थिए ।
 ५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा 
 ५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा  बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो । 
भगवान विष्णुको पूजा आज 
भगवान विष्णुको पूजा आज  व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।
 प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु
 प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।
Weather Update