Public Pana
प्रधानमन्त्रीकी नातिनीको विवाहमा लर्को 
प्रधानमन्त्रीकी नातिनीको विवाहमा लर्को  प्रतिभाले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी हुन् भने विज्ञानले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर अध्ययन गरेका छन् । 
पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो
पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 
एक महानिर्देशक, दर्जन बढी सिडिओ सहित २५ सहसचिवको आज सरुवा 
एक महानिर्देशक, दर्जन बढी सिडिओ सहित २५ सहसचिवको आज सरुवा  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । 
सिचाईका डिभिजनका सव इन्जिनियर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर
सिचाईका डिभिजनका सव इन्जिनियर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेष अदालतले शुक्रवार केसीलाई भ्रष्टाचारी ठहर गर्दै विगो,जरिवाना र कैदको सजाय सुनाएको हो । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस लिदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीको कदम महत्वपूर्ण  बालेन्द्र शाह
काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीको कदम महत्वपूर्ण  बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
उल्लेखनीय योगदान गरेकालाई काठमाडौं महानगरको सम्मान
उल्लेखनीय योगदान गरेकालाई काठमाडौं महानगरको सम्मान प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे ।
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम बन्द हड्ताल गर्न नमिल्ने २५ आवश्यक क्षेत्रको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे काठमाडौंको हायात होटेलमा भव्य समारोहबीच आफन्त, शुभेच्छुक,बीच शृंखला र सम्भवको विवाह भएको हो । 
महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्म निषेधाज्ञा जारी
महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्म निषेधाज्ञा जारी प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो ।
१४ किलो सुन बरामद प्रकरणमा थप एक पक्राउ
१४ किलो सुन बरामद प्रकरणमा थप एक पक्राउ २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
सुन चोरी गर्ने र किन्ने सुन पसलेसहित ६ जना पक्राउ
सुन चोरी गर्ने र किन्ने सुन पसलेसहित ६ जना पक्राउ प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त गौशला पठाइएको छ ।
खाँणको बारेमा आज सुनुवाइ हुन सक्ने
खाँणको बारेमा आज सुनुवाइ हुन सक्ने आज सुनुवाइका लागि गोला प्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् । 
Weather Update