Public Pana
भ्रमण भिसामा एक हजार पाँच सय जनामा दुई सय ४६ को नक्कली भ्रमण
भ्रमण भिसामा एक हजार पाँच सय जनामा दुई सय ४६ को नक्कली भ्रमण काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा प्रधानमन्त्रीका कान्छी पुत्री गंगा दाहालका अनुसार अब केहिबेरमा विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ ।
तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते
तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ।
आज विवाह पञ्चमी
आज विवाह पञ्चमी सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् । यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।
आज राष्ट्रिय झण्डा दिवस
आज राष्ट्रिय झण्डा दिवस २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ ।
नारायणगढ मुग्लिन सडक ७ पुस गतेदेखि  ४ घण्टा बन्द हुने
नारायणगढ मुग्लिन सडक ७ पुस गतेदेखि ४ घण्टा बन्द हुने  नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज शनिबार बिहान शीतलनिवास (राष्ट्रपति निवास) पुगेका थिए।  
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित उमेर नपुगेकी एक गायिकासग याैन सम्बन्ध वनाएकाे आरोपपछि उनी विरुद्ध कास्की र नवलपरासी जिल्ला अदालतमा जवरजस्ती करणीकाे मुद्दा दायर भएकाे थियाे । उक्त मुद्दामा उच्चले सफाई दिएकाे थियाे।
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 
अमेरिकाबाट ल्याइएको गाँजा त्रिभुवन विमानस्थलमा बरामद
अमेरिकाबाट ल्याइएको गाँजा त्रिभुवन विमानस्थलमा बरामद १०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलको भन्सार कार्यालयले जनाएको छ । 
आज काठमाडौँका यी ३६ ठाउँमा  ४ घन्टा लोडसेडिङ
आज काठमाडौँका यी ३६ ठाउँमा ४ घन्टा लोडसेडिङ प्राधिकरणले विद्युत् कटौतीबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। 
Weather Update