Public Pana
विद्युत् सर्ट भइ डडेल्धुरामा आगलागी, दुई करोडभन्दा बढीको नोक्सान 
विद्युत् सर्ट भइ डडेल्धुरामा आगलागी, दुई करोडभन्दा बढीको नोक्सान  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।
यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय - सूची सहित
यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय - सूची सहित मन्त्रिपरिषद्‌ले परराष्ट्र मन्त्रालयमा रिक्त सचिव पदमा सेवा लम्साललाई नियुक्त गर्ने र नेपाली सेनाका उपरथि अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।
कैलाली टीकापुरका शाहको रुस–युक्रेन युद्धमा मृत्यु
कैलाली टीकापुरका शाहको रुस–युक्रेन युद्धमा मृत्यु मृतक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको दाजु नाता पर्ने बिर्खले बताए ।
रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धारका लागि मानव अधिकार आयोगको आग्रह
रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धारका लागि मानव अधिकार आयोगको आग्रह राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ ।
एनसेल प्रकरणमा पन्छिन खोजे प्रधानमन्त्री
एनसेल प्रकरणमा पन्छिन खोजे प्रधानमन्त्री आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएका खबर पब्लिक पानाजस्तै अनलाइन प्रोटलबाट थाहा पाएको उल्लेख गरेका प्रधानमन्त्री दाहालले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए। 
इञ्जिनियरिङ क्याम्पसमा भर्ना खुल्यो -  सिभिलमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून रुची
इञ्जिनियरिङ क्याम्पसमा भर्ना खुल्यो - सिभिलमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून रुची बोर्डले तोके अनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ।
संवैधानिक मुद्दा हेर्ने जिम्मा उच्च अदालतलाई दिनुपर्ने प्रस्तावित न्यायाधीशको भनाइ
संवैधानिक मुद्दा हेर्ने जिम्मा उच्च अदालतलाई दिनुपर्ने प्रस्तावित न्यायाधीशको भनाइ हाइकोर्टबाट इन्ड (अन्त्य) हुने मुद्दा पनि सर्वोच्चमा छ, त्यसैले क्षेत्राधिकार पुनसंरचना हुनुपर्छ’ प्रस्तावित न्यायाधीश पौडेलले भने ।
भ्रमण भिसामा एक हजार पाँच सय जनामा दुई सय ४६ को नक्कली भ्रमण
भ्रमण भिसामा एक हजार पाँच सय जनामा दुई सय ४६ को नक्कली भ्रमण काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा प्रधानमन्त्रीका कान्छी पुत्री गंगा दाहालका अनुसार अब केहिबेरमा विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ ।
तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते
तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ।
आज विवाह पञ्चमी
आज विवाह पञ्चमी सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् । यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।
Weather Update