Public Pana
एकै दिन विशेष अदालतवाट  पाए १२ जनाले भ्रष्टाचार मुद्दामा सफाई 
एकै दिन विशेष अदालतवाट  पाए १२ जनाले भ्रष्टाचार मुद्दामा सफाई  विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर , न्यायाधीशहरु राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई सफाई दिएको हो । 
जाजरकाेट भूकम्प प्रभावितका लागि एक अर्ब निकासा
जाजरकाेट भूकम्प प्रभावितका लागि एक अर्ब निकासा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ ।
मुग्लिन–पोखरा सडकखण्ड बलियो बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड 
मुग्लिन–पोखरा सडकखण्ड बलियो बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड  ‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एक पटक अवसर लिऔँ। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौँ,’प्रधानमन्त्रीले भने ।
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुुनवाई सकियो अनुमोदन वुधबार गरिने 
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुुनवाई सकियो अनुमोदन वुधबार गरिने  सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो । 
पूर्व सांसद शेर्पाको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश
पूर्व सांसद शेर्पाको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली काग्रेका नेता एवं पूर्व सांसद आङटावा शेर्पाको निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उच्च अदालत पाटनको थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।
डा. गाेविन्द केसीले ताेडे अनसन
डा. गाेविन्द केसीले ताेडे अनसन चिकित्सा शिक्षा सुधारका लागि  अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन भन्नेहरू नै दाउपेचका निम्ति दौडिन्छन् : प्रधानमन्त्री
विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन भन्नेहरू नै दाउपेचका निम्ति दौडिन्छन् : प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण रहेको  प्रचण्डले बताए ।
त्रि.वि.को समारोहमा एकैपटक १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित
त्रि.वि.को समारोहमा एकैपटक १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित दीक्षान्त समारोह अवलोकन गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्ड का प्रतिनिधि नेपाल आएका छन् ।
बैदेशिक रोजगारीका लागि ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक पक्राउ
बैदेशिक रोजगारीका लागि ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक पक्राउ सर्लाही जिल्लाको साविक जानकीनगर गाविस ७ स्थायी ठेगाना भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका ४१ वर्षीय कोमलराज उपाध्याय पक्राउ परेका हुन्।
दिक्षितको लाइनमा त्रि.वि.का विद्यार्थी
दिक्षितको लाइनमा त्रि.वि.का विद्यार्थी स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुँदैछन्। 
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय तहले गरिरहेका काममा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह काठमाडौँ र ललितपुर एकापसमा परस्पर सम्बन्धमा भएका महानगर भएका र काठमाडौँ एक्लै बनेर तथा ललितपुर पनि एक्लै बनेर उपत्यका राम्रो नदेखिने भन्दै उनले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका हुन्।
Weather Update