मन्त्रिपरिषद् बैठक आज बस्दै
बुधबार, पुस ४, २०८०
बारामा बस र ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, २७ जना घाइते
बुधबार, पुस ४, २०८०
दुर्घटनामा घाइते भएका २७ जनाको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
न्यायाधीशहरुको नाम अनुमोदन गर्न सुनुवाइ समितिको बैठक बस्दै
बुधबार, पुस ४, २०८०
समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो ।
प्रदेश विश्वविद्यालय स्थापना गर्ने बागमती सरकारको निर्णय
मंगलबार, पुस ३, २०८०
प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।
न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित
मंगलबार, पुस ३, २०८०
उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य सम्मानित भएका हुन् ।
भैसेपार्टीमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाइएको सरकारी निवास परिसरमा आगलागी
मंगलबार, पुस ३, २०८०
मङ्गलबार मध्याह्न उक्त भिआइपी क्वाटर परिसरमा बनाइएको कामदार बस्ने टहरामा आगलागी भएको हो । आगो अन्यत्र फैलिन नपाएको र समयमै आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
एकै दिन विशेष अदालतवाट पाए १२ जनाले भ्रष्टाचार मुद्दामा सफाई
मंगलबार, पुस ३, २०८०
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर , न्यायाधीशहरु राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई सफाई दिएको हो ।
जाजरकाेट भूकम्प प्रभावितका लागि एक अर्ब निकासा
मंगलबार, पुस ३, २०८०
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ ।
मुग्लिन–पोखरा सडकखण्ड बलियो बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड
सोमबार, पुस २, २०८०
‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एक पटक अवसर लिऔँ। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौँ,’प्रधानमन्त्रीले भने ।
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुुनवाई सकियो अनुमोदन वुधबार गरिने
सोमबार, पुस २, २०८०
सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो ।
पूर्व सांसद शेर्पाको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश
सोमबार, पुस २, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली काग्रेका नेता एवं पूर्व सांसद आङटावा शेर्पाको निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उच्च अदालत पाटनको थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।
डा. गाेविन्द केसीले ताेडे अनसन
सोमबार, पुस २, २०८०
चिकित्सा शिक्षा सुधारका लागि अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन भन्नेहरू नै दाउपेचका निम्ति दौडिन्छन् : प्रधानमन्त्री
सोमबार, पुस २, २०८०
त्रिभुवन विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण रहेको प्रचण्डले बताए ।