Public Pana
आरती साह हत्या प्रकरणमा पति मनोजवावु साह पक्राउ, कारागार पठाउने तयारी
आरती साह हत्या प्रकरणमा पति मनोजवावु साह पक्राउ, कारागार पठाउने तयारी जनकपुरकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट आज विहान नियन्त्रण लिएको हो । 
बसको ठक्करले दुई जनाको मृत्य भएपछि बिपी राजमार्ग ठप्प, स्थानियले बसमा गरे आगजनी
बसको ठक्करले दुई जनाको मृत्य भएपछि बिपी राजमार्ग ठप्प, स्थानियले बसमा गरे आगजनी दुर्घटनास्थलमा महिलाको शव रहेको र स्थानियले बस चालकको लार्पवाहीले दुर्घटना भएको भन्दै बसमा आगजनी  गरेका हुन । घटनास्थलमा प्रहरी पुगेपनि स्थति नियन्त्रणमा लिन सकेको छैन ।
इसाई धर्मालम्वीहरुको पर्व  क्रिसमस डे विभिन्न कार्यक्रम गरि मनाइँदै
इसाई धर्मालम्वीहरुको पर्व क्रिसमस डे विभिन्न कार्यक्रम गरि मनाइँदै हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । 
निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन
निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल वायुसेवा निगमले हालसम्म गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) नखोस्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई निर्देशन दिएका छन्। 
एमालेका सांसद कोइरीको निलम्बन फुकुवा
एमालेका सांसद कोइरीको निलम्बन फुकुवा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए । 
लुम्विनिमा ८ महिनापछि सरकार विस्तार, दुई मन्त्रीले लिए सपथ
लुम्विनिमा ८ महिनापछि सरकार विस्तार, दुई मन्त्रीले लिए सपथ लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण  गरेका छन्। शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा  केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्। 
एमाले संकल्प यात्रामा खर्च : एक छाकमा ३ लाख ९८ हजार
एमाले संकल्प यात्रामा खर्च : एक छाकमा ३ लाख ९८ हजार नेकपा एमालेले मंसिर १४ देखि पुस १ सम्म मध्यपहाडमा गरेको संकल्प यात्राका क्रममा भएको अधिकांश खर्च स्थानीय तहबाटै भएको  दावी गरेकाे छ ।
४५ वर्षपछि वेपत्ता व्यक्ति फेला परेपछि
४५ वर्षपछि वेपत्ता व्यक्ति फेला परेपछि विगत ४५ वर्षदेखि हराइरहेका १ जना पुरुषलाई फेला पारी प्रहरीले आफन्तको जिम्मा लगाएको छ।
आजको मौसम पूर्वानुमान यस्तो छ
आजको मौसम पूर्वानुमान यस्तो छ देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 
सीमा विवाद  मिलाउन  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे छलफल
सीमा विवाद मिलाउन सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे छलफल सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । 
कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज !
कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज ! फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ ।
Weather Update