Public Pana
मधेसवादी दललाई सरकार छाडेर सङ्घर्षमा उत्रिन  राजेन्द्र महत्ताे आग्रह
मधेसवादी दललाई सरकार छाडेर सङ्घर्षमा उत्रिन राजेन्द्र महत्ताे आग्रह  लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेस आन्दोलनमाथि सङ्कट उत्पन्न भएको बताएका छन् ।
मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती होः प्रधानमन्त्री प्रचण्ड
मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती होः प्रधानमन्त्री प्रचण्ड काठमाडौँ - प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताए ।
काभ्रेमा निस्सासिएर श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै
काभ्रेमा निस्सासिएर श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै काभ्रेमा निस्सासिएर एक जना वृद्धको मृत्यु भएको छ।  नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए।
आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ ।
दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै काठमाण्डौ महानगरपालिका
दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै काठमाण्डौ महानगरपालिका कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।  
आरती साह हत्या प्रकरणमा पति मनोजवावु साह पक्राउ, कारागार पठाउने तयारी
आरती साह हत्या प्रकरणमा पति मनोजवावु साह पक्राउ, कारागार पठाउने तयारी जनकपुरकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट आज विहान नियन्त्रण लिएको हो । 
बसको ठक्करले दुई जनाको मृत्य भएपछि बिपी राजमार्ग ठप्प, स्थानियले बसमा गरे आगजनी
बसको ठक्करले दुई जनाको मृत्य भएपछि बिपी राजमार्ग ठप्प, स्थानियले बसमा गरे आगजनी दुर्घटनास्थलमा महिलाको शव रहेको र स्थानियले बस चालकको लार्पवाहीले दुर्घटना भएको भन्दै बसमा आगजनी  गरेका हुन । घटनास्थलमा प्रहरी पुगेपनि स्थति नियन्त्रणमा लिन सकेको छैन ।
इसाई धर्मालम्वीहरुको पर्व  क्रिसमस डे विभिन्न कार्यक्रम गरि मनाइँदै
इसाई धर्मालम्वीहरुको पर्व क्रिसमस डे विभिन्न कार्यक्रम गरि मनाइँदै हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । 
निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन
निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल वायुसेवा निगमले हालसम्म गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) नखोस्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई निर्देशन दिएका छन्। 
एमालेका सांसद कोइरीको निलम्बन फुकुवा
एमालेका सांसद कोइरीको निलम्बन फुकुवा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए । 
लुम्विनिमा ८ महिनापछि सरकार विस्तार, दुई मन्त्रीले लिए सपथ
लुम्विनिमा ८ महिनापछि सरकार विस्तार, दुई मन्त्रीले लिए सपथ लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण  गरेका छन्। शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा  केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्। 
Weather Update