Public Pana
१ करोड २५ लाख घुस लिएका कुश्मा नगरपालिका प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ
१ करोड २५ लाख घुस लिएका कुश्मा नगरपालिका प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ एक करोड २५ लाख रुपैयाँ घुस लिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।
प्रहरीमा प्राविधिकतर्फका एसएसपी र एसपीको दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव
प्रहरीमा प्राविधिकतर्फका एसएसपी र एसपीको दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फका दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्राविधिक प्रहरी समूह तर्फको सवारी महाशाखा र सङ्गीत विद्यालयको प्रमुखको दरबन्दी जनपदतर्फ ल्याउन गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् । 
टेरामक्सकाे विषय टुङ्गो लगाउन शक्तिशाली समिति चाहिन्छ : गोकुल बास्कोटा
टेरामक्सकाे विषय टुङ्गो लगाउन शक्तिशाली समिति चाहिन्छ : गोकुल बास्कोटा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिले टेरामक्सबारे विषय टुङ्गो लगाउन नसक्ने बताएका छन् ।
सहकारी  विवादमा  रवि लामिछानेले भने–कारबाही हुन्छ भने भोग्न तयार छु
सहकारी विवादमा रवि लामिछानेले भने–कारबाही हुन्छ भने भोग्न तयार छु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् । 
बालुवाटारकाे वैठकमा विप्लवले  रिसाउदै भने घेरावन्दी गर्न खाजिएकाे हाे भने राम्राे हुदैन  ? 
बालुवाटारकाे वैठकमा विप्लवले रिसाउदै भने घेरावन्दी गर्न खाजिएकाे हाे भने राम्राे हुदैन ?  प्रधानमन्त्रीको सरकारी निवासमा समाजवादी मोर्चाको वैठक सम्पन्न भएको छ। वालुवाटारमा विहान बसेको मोर्चाको वैठकमा पून साँझ बस्नेगरि उठेको हो ।
सार्प सुटरलाई नियन्त्रणमा लिन प्रहरीले बारामा गाेली चलायाे
सार्प सुटरलाई नियन्त्रणमा लिन प्रहरीले बारामा गाेली चलायाे बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। 
अब रुस जान ‘एनओसी’ अनिवार्य
अब रुस जान ‘एनओसी’ अनिवार्य परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाऊन् भन्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को प्रबन्ध गरिएको बताए ।  
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु हुदै
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु हुदै नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ ।
स्कुल जान काठकाे पुल तर्दा पैसा तिरेर जानु वाध्य
स्कुल जान काठकाे पुल तर्दा पैसा तिरेर जानु वाध्य कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन्।
माैसम  :  तीन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना
माैसम : तीन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना हाल नेपालको कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
प्रधानमन्त्री प्रचण्डको एक वर्षे कार्यकाल : यस्तो छ सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री प्रचण्डको एक वर्षे कार्यकाल : यस्तो छ सम्बोधनको पूर्णपाठ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देश र जनताका नाममा सम्बोधन गरेका छन्। 
एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं पुग्छ : प्रधानमन्त्री
एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं पुग्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं भित्र्याउने घोषणा गरेका छन्।
Weather Update