Public Pana
काठमाण्डौ उपत्यकामा गर्मी बढ्यो, तराईमा अत्याधिक गर्मीले जनजीवन कष्टकर
काठमाण्डौ उपत्यकामा गर्मी बढ्यो, तराईमा अत्याधिक गर्मीले जनजीवन कष्टकर पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा गर्मी ह्ववातै बढेको छ । केही दिनयता पानी नपरेका कारण गर्मी बढेको मौषमविद्हले बताएका छन् ।
कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्य अवस्था कमजोर, काठमाण्डौं रिफर गर्ने सम्भावना
कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्य अवस्था कमजोर, काठमाण्डौं रिफर गर्ने सम्भावना एक चिकित्कसले भने उहाँको केही रिपोर्ट आउन बाँकी छ, अवस्था थप बिग्रिने अवस्था आए तत्काल काठमाण्डौं रिफर गर्नुपर्ने हुन्छ ।
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्छौं- प्रधानमन्त्री
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्छौं- प्रधानमन्त्री २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् ।
बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय- राष्ट्रपति पौडेल
बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय- राष्ट्रपति पौडेल उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका हुन्।
बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री
बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण छ ।
आज २५६८औं बुद्ध जयन्ती मनाइदै
आज २५६८औं बुद्ध जयन्ती मनाइदै प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 
कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिदै
धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिदै आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।
वायुको प्रभावले  यी प्रदेशमा  वर्षा हुने सम्भावना
वायुको प्रभावले यी प्रदेशमा वर्षा हुने सम्भावना हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन
बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन सामाजिक सञ्जालमा लेख्दै बालेनले  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरि स्थगित गरेका हुन् । 
Weather Update