Public Pana
धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर
धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् ।
यति एअर दुर्घटना: जाँचबुझ आयोगले भन्यो– मानविय त्रुटिका कारण दुर्घटना भयो
यति एअर दुर्घटना: जाँचबुझ आयोगले भन्यो– मानविय त्रुटिका कारण दुर्घटना भयो गतवर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ।
गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाइएकाे   रिट अन्तत दर्ता, शुक्रबार प्रारम्भिक सुनुवाइ
गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाइएकाे रिट अन्तत दर्ता, शुक्रबार प्रारम्भिक सुनुवाइ गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता दिपकराज जोशीलगायत चार जनाले गभर्नर हुन उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्। 
प्राधिकरणले बत्ती काटेपछी उच्च राजनीतिक तहमा लविङ गर्दै महशुस नतिर्ने व्यवसायी
प्राधिकरणले बत्ती काटेपछी उच्च राजनीतिक तहमा लविङ गर्दै महशुस नतिर्ने व्यवसायी डेडिकेटेड र ट्रंकलाइनको विवादकाबीच नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरुले शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका छन् ।
पूर्व राजाका  परिवारले गुहारे संसद
पूर्व राजाका परिवारले गुहारे संसद भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् । 
केन्द्र  सरकारलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुँदै
केन्द्र सरकारलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुँदै संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । 
कांग्रेस  केन्द्रीय समितिको बैठक बस्दै ,सरकार परिवर्तनवारे छलफल हुने
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै ,सरकार परिवर्तनवारे छलफल हुने सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा, दिउँसो १ बजे बस्ने छ। 
माैसम केही ठाउँमा आंशिक बदली बाहेक  सामान्यतया सफा रहने
माैसम केही ठाउँमा आंशिक बदली बाहेक सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
मदन पुरस्कार विजेता नेपाल प्रहरीका पुर्व डिआइजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर
मदन पुरस्कार विजेता नेपाल प्रहरीका पुर्व डिआइजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेष अदालतले पूर्व डीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको हो। 
डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक कोइरालालाई  भ्रष्टाचारी ठहर गर्दै   साढे ६ वर्ष कैद हुने फैसला
डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक कोइरालालाई भ्रष्टाचारी ठहर गर्दै साढे ६ वर्ष कैद हुने फैसला विशेष अदालतले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई साढे ६ वर्ष कैदको सजाय निर्धारण गरेको छ। 
जाजरकोटको कुशेमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु
जाजरकोटको कुशेमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ ।
सन्दिप लामिछानेको मुद्दामा वहस नसकिएपछि  हेर्दा हेर्दै  
सन्दिप लामिछानेको मुद्दामा वहस नसकिएपछि हेर्दा हेर्दै   नेपाली क्रिकेट टिमका सदस्य सन्दिप लामिछाने विरुद्धको जवरजस्ती करणीसम्वन्धी मुद्दामा वुधबार पनि वहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ ।  
Weather Update