Public Pana
गभर्नर मुद्धाको आज सुनुवाई हुदै, हटाउला त अदालतले ?
गभर्नर मुद्धाको आज सुनुवाई हुदै, हटाउला त अदालतले ? नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि आज (शुक्रबार) सुनुवाइ हुँदैछ। ३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको छ। 
पशुपति विकास कोषको कार्यकारी निर्देशक क्रिश्चियन !  सासद राणाले भने सरकारले अनर्थ गरेको  छ 
पशुपति विकास कोषको कार्यकारी निर्देशक क्रिश्चियन !  सासद राणाले भने सरकारले अनर्थ गरेको  छ  पशुपति विकास कोषको कार्यकारी निर्देशकमा गरेको नियुक्ती विवादमा परेको छ। संसदिय समितिले समेत उनको योग्यतामा प्रश्न उठाएपछि प्रमाणपत्र मगाउने निर्देशन जारी गरेको छ।
सन्दीपको मुद्दामा बिहीबार पनि हेर्दा हेर्दै
सन्दीपको मुद्दामा बिहीबार पनि हेर्दा हेर्दै क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस जारी रहेपछि हेर्दाहेदैमा राखिएको छ।
मन्त्रिपरिषद् हेरफेरबारे देउवाको सन्देश- महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि कुरा गरौंला
मन्त्रिपरिषद् हेरफेरबारे देउवाको सन्देश- महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि कुरा गरौंला कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् हेरफेरबारे कुरा गरौंला भन्ने जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्। कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन माघ ११ मा हुँदैछ।
प्रधानमन्त्री कार्यालयमा ब्यापक हेरेफेर एकै पटक  ६८ दरबन्दी कटाैती
प्रधानमन्त्री कार्यालयमा ब्यापक हेरेफेर एकै पटक ६८ दरबन्दी कटाैती सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय गरेको हो।
धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर
धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् ।
यति एअर दुर्घटना: जाँचबुझ आयोगले भन्यो– मानविय त्रुटिका कारण दुर्घटना भयो
यति एअर दुर्घटना: जाँचबुझ आयोगले भन्यो– मानविय त्रुटिका कारण दुर्घटना भयो गतवर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ।
गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाइएकाे   रिट अन्तत दर्ता, शुक्रबार प्रारम्भिक सुनुवाइ
गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाइएकाे रिट अन्तत दर्ता, शुक्रबार प्रारम्भिक सुनुवाइ गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता दिपकराज जोशीलगायत चार जनाले गभर्नर हुन उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्। 
प्राधिकरणले बत्ती काटेपछी उच्च राजनीतिक तहमा लविङ गर्दै महशुस नतिर्ने व्यवसायी
प्राधिकरणले बत्ती काटेपछी उच्च राजनीतिक तहमा लविङ गर्दै महशुस नतिर्ने व्यवसायी डेडिकेटेड र ट्रंकलाइनको विवादकाबीच नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरुले शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका छन् ।
पूर्व राजाका  परिवारले गुहारे संसद
पूर्व राजाका परिवारले गुहारे संसद भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् । 
केन्द्र  सरकारलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुँदै
केन्द्र सरकारलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुँदै संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । 
कांग्रेस  केन्द्रीय समितिको बैठक बस्दै ,सरकार परिवर्तनवारे छलफल हुने
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै ,सरकार परिवर्तनवारे छलफल हुने सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा, दिउँसो १ बजे बस्ने छ। 
Weather Update