Public Pana
मन्त्रीको गाडी जलाएपछी बालकुमारी क्षेत्र तनावग्रस्त (तस्विरहरु)
मन्त्रीको गाडी जलाएपछी बालकुमारी क्षेत्र तनावग्रस्त (तस्विरहरु) शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् । 
कोरिया जान नपाएको झोकमा युवाहरुले भौतिकमन्त्री ज्वालाको गाडीमा गरे आगजनी, बालकुमारी तनावग्रस्त
कोरिया जान नपाएको झोकमा युवाहरुले भौतिकमन्त्री ज्वालाको गाडीमा गरे आगजनी, बालकुमारी तनावग्रस्त आक्रोशित आन्दोलनकारीले मन्त्री चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए । 
तीन  न्यायाधीशमाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश भट्टराईको  नेतृत्वमा  समिति गठन ( राजपत्रसहित)
तीन  न्यायाधीशमाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश भट्टराईको नेतृत्वमा समिति गठन ( राजपत्रसहित) जिल्ला अदालत रहँदा न्याय सम्पादनका कारण विवादमा परेका ३ न्यायाधीशमाथि  छानविन गर्न न्याय परिषदले सर्वोच्च अदालतको संयोजकत्वमा समिति गठन गरेको छ। 
झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु
झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु झापामा मानव जङ्गली हात्तीको द्वन्द्व बढेर गएको छ । जङ्गली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको ज्यान गएको छ ।  
राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?
राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?  माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । 
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने पाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 
केही ठाउँमा आंशिक बदली बाहेक मौसम सामान्यतया सफा रहने
केही ठाउँमा आंशिक बदली बाहेक मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
सन्दिप लामिछानेकाे मुद्दा आज फैसला हुने सम्भावना
सन्दिप लामिछानेकाे मुद्दा आज फैसला हुने सम्भावना क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
गभर्नर मुद्धाको आज सुनुवाई हुदै, हटाउला त अदालतले ?
गभर्नर मुद्धाको आज सुनुवाई हुदै, हटाउला त अदालतले ? नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि आज (शुक्रबार) सुनुवाइ हुँदैछ। ३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको छ। 
पशुपति विकास कोषको कार्यकारी निर्देशक क्रिश्चियन !  सासद राणाले भने सरकारले अनर्थ गरेको  छ 
पशुपति विकास कोषको कार्यकारी निर्देशक क्रिश्चियन !  सासद राणाले भने सरकारले अनर्थ गरेको  छ  पशुपति विकास कोषको कार्यकारी निर्देशकमा गरेको नियुक्ती विवादमा परेको छ। संसदिय समितिले समेत उनको योग्यतामा प्रश्न उठाएपछि प्रमाणपत्र मगाउने निर्देशन जारी गरेको छ।
सन्दीपको मुद्दामा बिहीबार पनि हेर्दा हेर्दै
सन्दीपको मुद्दामा बिहीबार पनि हेर्दा हेर्दै क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस जारी रहेपछि हेर्दाहेदैमा राखिएको छ।
मन्त्रिपरिषद् हेरफेरबारे देउवाको सन्देश- महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि कुरा गरौंला
मन्त्रिपरिषद् हेरफेरबारे देउवाको सन्देश- महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि कुरा गरौंला कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् हेरफेरबारे कुरा गरौंला भन्ने जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्। कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन माघ ११ मा हुँदैछ।
Weather Update