Public Pana
प्रधानमन्त्री प्रचण्डलाई सर्वाेच्चकाे झड्का, जनयुद्ध दिवसलाई कानुन मान्यता दिन सकिदैन
प्रधानमन्त्री प्रचण्डलाई सर्वाेच्चकाे झड्का, जनयुद्ध दिवसलाई कानुन मान्यता दिन सकिदैन सर्वोच्च अदालतले  फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक विदा दिने सरकार बदर गर्ने निर्णय गरेको छ। 
बालकुमारी घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले भन्यो: मन्त्रीको गाडी जलाइनु अराजकता
बालकुमारी घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले भन्यो: मन्त्रीको गाडी जलाइनु अराजकता सरकारले शुक्रबार बालकुमारीमा भएको घटनामा मन्त्री सवार गाडी जलाइनु अराजकता भएको बताएको छ। सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन्। 
यी हुन मन्त्रीपरिषदका १२ निर्णय 
यी हुन मन्त्रीपरिषदका १२ निर्णय  सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । 
बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति
बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
बालकुमारी घटना: मृत्यु हुनेको संख्या २ पुग्यो
बालकुमारी घटना: मृत्यु हुनेको संख्या २ पुग्यो ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। आन्दोलनका क्रममा घाइते भएका २ जनाको मृत्यु भएको हो। 
दुई जनाकाे ज्यान गयाे,   सवैलाई सहभागी गराउन अदालतले पनि भन्याे
दुई जनाकाे ज्यान गयाे, सवैलाई सहभागी गराउन अदालतले पनि भन्याे उच्च अदालत पाटनले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको छ ।  न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो । 
बालकुमारीमा मृत्यु भएका व्यक्तीलाई गाेली लागेकाे भेटिएन
बालकुमारीमा मृत्यु भएका व्यक्तीलाई गाेली लागेकाे भेटिएन शुक्रबार मध्याह्न ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शन तथा मन्त्रीको गाडीमाथि आगजनी घटनामा ज्यान गुमाएका युवकलाई गोली लागेको नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। 
बालकुमारी आगजनीमा  थप २ जना गम्भीर १ काे मृत्यू
बालकुमारी आगजनीमा थप २ जना गम्भीर १ काे मृत्यू ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका थप २ युवकको अवस्था चिन्तजनक रहेको छ । 
बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।
सन्दिपका कानुन व्यवसायीको वहस सकियो,  सिसिटिभी फुटेज हेरेर  फैसला  सुनाउने
सन्दिपका कानुन व्यवसायीको वहस सकियो,  सिसिटिभी फुटेज हेरेर फैसला सुनाउने सन्दिप लामिछानेको मुद्दामा उनका कानुन व्यवसायीको वहस सकिएको छ। योसगै अव जवाफी वहस सकेर फैसला सुनाउने न्यायाधीशले बताएका छन् ।
शैक्षिक योग्यतावारे बुझ्न गर्भनर अधिकारीलाई सर्वोच्चले अदालतमै बोलाउन सक्ने !
शैक्षिक योग्यतावारे बुझ्न गर्भनर अधिकारीलाई सर्वोच्चले अदालतमै बोलाउन सक्ने ! नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्तामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथिको प्रारम्भिक सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासले शुक्रबार पहिलो समयमै सुनुवाइ सकेको हो। 
मन्त्रीको गाडीमा आगजनी गरेका प्रर्दशनकारीले पत्रकारमाथी समेत हातपात गरे
मन्त्रीको गाडीमा आगजनी गरेका प्रर्दशनकारीले पत्रकारमाथी समेत हातपात गरे एकान्तकुनामा करिब सय जनाको संख्यामा रहेको उनीहरुले फोटो र भिडियो खिच्दै गरेका संचारकर्मीमाथी हातपात गर्दे दुव्र्यवहार गरेका हुन।
Weather Update