साँखुु र लाजिम्पाट फिडर क्षेत्रमा आज केही घण्टा विद्युत् अवरूद्ध
शनिबार, पुस १४, २०८०
सुरक्षा निकायसँग प्रधानमन्त्री प्रचण्ड’ले लिए घटनाबारे जानकारी
शनिबार, पुस १४, २०८०
प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।
सन्दिप लामिछाने थुनामा बस्न नपर्ने , बाहिरवाटै उच्च अदालत जान पाउने
शनिबार, पुस १४, २०८०
जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन्।
नयाँ वर्ष २०२४ को स्वागत गर्दै ठमेलमा सडक महोत्सव हुने
शनिबार, पुस १४, २०८०
गतवर्षको तुलनामा ठमेलभित्रका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ।
बलत्कारमा दाेषी ठहर भएका सन्दिपकाे र सजाय निर्धारण २५ गते हुने
शुक्रबार, पुस १३, २०८०
जिल्ला अदालत काठमाडौले क्रिकेट टिमका सदस्य सन्दिप लामिछानेलाई नावालिग बलत्कार मुद्दामा दोषी ठहर गरेको छ।
सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर
शुक्रबार, पुस १३, २०८०
जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई दोषी ठहर गरेको हो।
प्रधानमन्त्री प्रचण्डलाई सर्वाेच्चकाे झड्का, जनयुद्ध दिवसलाई कानुन मान्यता दिन सकिदैन
शुक्रबार, पुस १३, २०८०
सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक विदा दिने सरकार बदर गर्ने निर्णय गरेको छ।
बालकुमारी घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले भन्यो: मन्त्रीको गाडी जलाइनु अराजकता
शुक्रबार, पुस १३, २०८०
सरकारले शुक्रबार बालकुमारीमा भएको घटनामा मन्त्री सवार गाडी जलाइनु अराजकता भएको बताएको छ। सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन्।
यी हुन मन्त्रीपरिषदका १२ निर्णय
शुक्रबार, पुस १३, २०८०
सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ ।
बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति
शुक्रबार, पुस १३, २०८०
दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
बालकुमारी घटना: मृत्यु हुनेको संख्या २ पुग्यो
शुक्रबार, पुस १३, २०८०
ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। आन्दोलनका क्रममा घाइते भएका २ जनाको मृत्यु भएको हो।
दुई जनाकाे ज्यान गयाे, सवैलाई सहभागी गराउन अदालतले पनि भन्याे
शुक्रबार, पुस १३, २०८०
उच्च अदालत पाटनले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो ।
बालकुमारीमा मृत्यु भएका व्यक्तीलाई गाेली लागेकाे भेटिएन
शुक्रबार, पुस १३, २०८०
शुक्रबार मध्याह्न ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शन तथा मन्त्रीको गाडीमाथि आगजनी घटनामा ज्यान गुमाएका युवकलाई गोली लागेको नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।