Public Pana
दाङमा बस दुर्घटना हुँदा २० जना घाइते
दाङमा बस दुर्घटना हुँदा २० जना घाइते बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो। 
गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे जवाफ दिने
गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे जवाफ दिने समितिको भोली सोमबार बिहान साढे ९ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तमु ल्होसारको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तमु ल्होसारको शुभकामना राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
आज तमु ल्होसार देशभर मनाइदै
आज तमु ल्होसार देशभर मनाइदै नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् ।
प्रहरी झडपमा ज्यान गुमाएका परिवारलाई १० लाख राहत
प्रहरी झडपमा ज्यान गुमाएका परिवारलाई १० लाख राहत सरकारले परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ। 
सामाजिक सुरक्षा सबै श्रमजीविमा लागु गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
सामाजिक सुरक्षा सबै श्रमजीविमा लागु गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवाप्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्त्वपूर्ण मानकहरू स्थापित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । 
विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन -नामावली सहित
विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन -नामावली सहित पछिल्लो समय विधागत पत्रकारिता ओझेलमा परेकाले पत्रकारिताको गुणस्तर नै खस्किदै गएका बेला युनियनले विधागत पत्रकारितालाई प्रवद्र्धन गर्न छुट्टै विभाग गठन गरेको हो ।
साँखुु र लाजिम्पाट फिडर क्षेत्रमा आज केही घण्टा विद्युत् अवरूद्ध
साँखुु र लाजिम्पाट फिडर क्षेत्रमा आज केही घण्टा विद्युत् अवरूद्ध ११ केभी मूलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर बन्द गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
सुरक्षा निकायसँग प्रधानमन्त्री प्रचण्ड’ले लिए घटनाबारे जानकारी
सुरक्षा निकायसँग प्रधानमन्त्री प्रचण्ड’ले लिए घटनाबारे जानकारी प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।
सन्दिप  लामिछाने थुनामा बस्न नपर्ने , बाहिरवाटै उच्च अदालत जान पाउने
सन्दिप लामिछाने थुनामा बस्न नपर्ने , बाहिरवाटै उच्च अदालत जान पाउने जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन्।
नयाँ वर्ष २०२४ को स्वागत गर्दै ठमेलमा सडक महोत्सव हुने 
नयाँ वर्ष २०२४ को स्वागत गर्दै ठमेलमा सडक महोत्सव हुने  गतवर्षको तुलनामा ठमेलभित्रका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ।
बलत्कारमा दाेषी ठहर भएका  सन्दिपकाे र सजाय निर्धारण  २५ गते    हुने 
बलत्कारमा दाेषी ठहर भएका सन्दिपकाे र सजाय निर्धारण  २५ गते   हुने  जिल्ला अदालत काठमाडौले क्रिकेट टिमका सदस्य सन्दिप लामिछानेलाई नावालिग बलत्कार मुद्दामा दोषी ठहर गरेको छ।
Weather Update