Public Pana
बिद्युतको बक्यौता विल नतिर्ने उद्योगीहरुको चेतावनी
बिद्युतको बक्यौता विल नतिर्ने उद्योगीहरुको चेतावनी नेपाल विद्युत्त प्राधिकरणले धमाधम उद्योगहरुको लाइन काट्न थालेपछि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले आफूहरुले उक्त विजुली प्रयोग नै नगरेको दावी गर्न थालेका छन् ।
राष्ट्रिय सभामा नेपाली काग्रेसको मधेशवाट आनन्दप्रसाद ढुङ्गाना र फर्मलामन्सुरसहितको नाम सिफारिस
राष्ट्रिय सभामा नेपाली काग्रेसको मधेशवाट आनन्दप्रसाद ढुङ्गाना र फर्मलामन्सुरसहितको नाम सिफारिस नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।
बालकुमारी घटनामा नियन्त्रणमा लिएका सबैलाई प्रहरीले छोड्यो
बालकुमारी घटनामा नियन्त्रणमा लिएका सबैलाई प्रहरीले छोड्यो घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालका पिएसओलाई निलम्बन गरेको छ।
बनभोज हिडेको गाडी दुर्घटना  हुदाँ २० यात्रु घाइते
बनभोज हिडेको गाडी दुर्घटना हुदाँ २० यात्रु घाइते दाङमा बनभोज हिडको बस दुर्घटना भएको छ । तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा बर्दियाबाट पिकनिकका लागि जादै गरेको स दुर्घटना भएको हो । 
इन्स्पेक्टरमा २७ वर्षसम्मको व्यक्ति भर्ना हुन पाउने
इन्स्पेक्टरमा २७ वर्षसम्मको व्यक्ति भर्ना हुन पाउने प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ ।
दाङमा बस दुर्घटना हुँदा २० जना घाइते
दाङमा बस दुर्घटना हुँदा २० जना घाइते बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो। 
गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे जवाफ दिने
गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे जवाफ दिने समितिको भोली सोमबार बिहान साढे ९ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तमु ल्होसारको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तमु ल्होसारको शुभकामना राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
आज तमु ल्होसार देशभर मनाइदै
आज तमु ल्होसार देशभर मनाइदै नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् ।
प्रहरी झडपमा ज्यान गुमाएका परिवारलाई १० लाख राहत
प्रहरी झडपमा ज्यान गुमाएका परिवारलाई १० लाख राहत सरकारले परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ। 
सामाजिक सुरक्षा सबै श्रमजीविमा लागु गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
सामाजिक सुरक्षा सबै श्रमजीविमा लागु गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवाप्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्त्वपूर्ण मानकहरू स्थापित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । 
विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन -नामावली सहित
विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन -नामावली सहित पछिल्लो समय विधागत पत्रकारिता ओझेलमा परेकाले पत्रकारिताको गुणस्तर नै खस्किदै गएका बेला युनियनले विधागत पत्रकारितालाई प्रवद्र्धन गर्न छुट्टै विभाग गठन गरेको हो ।
Weather Update