नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेय पुगे सर्वाेच्च
सोमबार, पुस १६, २०८०
भीड देखेपछि मन्त्रीज्यु किन रोकिनु भएन ? आश्चर्य लागेको छ : गृहमन्त्री श्रेष्ठ
सोमबार, पुस १६, २०८०
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए ।
बालकुमारी घटनामा आईजी कुँवरले भने– फिल्डमा २ प्लस २ चार हुँदैन, परिस्थिती फरक हुन्छ
सोमबार, पुस १६, २०८०
दुई जनाको ज्यान गएको र मन्त्रीको गाडी समेत जलेको बालकुमारी घटनाबारे आईजी वसन्तबहादुर कुँवरले राज्यव्यवस्था समितिमा जवाफ दिएका छन् ।
बालकुमार घटना : एमालेले माग्यो गृहमन्त्रीकाे राजिनामा
सोमबार, पुस १६, २०८०
नेकपा एमालेका सांसद राजेन्द्र राईले बालकुमारी घटनामा गल्ती भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजिनामा दिनुपर्ने माग गरेका छन् ।
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै
सोमबार, पुस १६, २०८०
चार महिनासम्म सञ्चालित उक्त अभियानको आज सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन गरिने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो ।
बालकुमारी घटना छानबिन गर्न पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा आयोग गठन
सोमबार, पुस १६, २०८०
उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व श्री अरुण बिसी र गृहमन्त्रालयका सहसचिव श्री नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने ।
नेपालगन्जमा कारले ठक्कर दिँदा एक युवक र एक युवतीको मृत्यु, अर्की युवती गम्भीर घाइते
सोमबार, पुस १६, २०८०
अहिलेसम्म दुर्घटनामा ज्यान गुमाउने करिब २४ वर्षीया आस्था शाहको मात्रै सनाखत भएको छ। उनी नेपालगञ्जकै स्थानीय बासिन्दा हुन्।
आजदेखी अग्रेजी नयाँ बर्ष शुरु, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाँइदै
सोमबार, पुस १६, २०८०
इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
Exclusive : उच्च अदालतमा ४० न्यायाधीश नियुक्तीको तयारी ,यी हुन परिषदले छानेको नाम
आइतबार, पुस १५, २०८०
न्याय परिषद्ले देशभरका उच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेको छ। परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनौपचारिक रुपमा न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेका हुन्।
सुदूरपश्चिम सरकारले बालकुमारीमा मारिएका शाहका परिवारलाई रु.२ लाख दिने
आइतबार, पुस १५, २०८०
प्रदर्शनकारीले शाहको अछाम लानु पर्ने, मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषणको ग्यारेन्टी माग गरेका छन्।
बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरिय न्यायीक आयाेग बन्ने
आइतबार, पुस १५, २०८०
उक्त आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड (सम्बोधन सहित)
आइतबार, पुस १५, २०८०
देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।