विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा
सोमबार, पुस २३, २०८०

गण्डकी विश्वविद्यालयको व्यवस्थापन र कानुनको डिन तोक्ने तयारी
सोमबार, पुस २३, २०८०
फरक विषयलाई पनि एउटै सङ्कायमा राखेर पढाउँदा विद्यार्थीको प्रमाणपत्र नै अवैधानिक हुनेमात्रै नभएर अन्य विश्वविद्यालयले समकक्षताको मान्यता नै नदिने जोखिम बढेको थियो ।

त्रिविको उपकुलपतिका लागि दलको सदस्य नरहेको स्वघोषणा पत्र अनिवार्य
सोमबार, पुस २३, २०८०
आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात् माघ ८ गते भित्र कार्यविधिमा तोकिएको कागजात सहित दरखास्त दिनुपर्नेछ ।

ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले बक्यौता दिने, उद्योग पनि चल्ने -प्रधानमन्त्री प्रचण्ड
सोमबार, पुस २३, २०८०
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्यहरू र प्रचलित कानुनका आधारमा ट्रङ्क र डेडिकेटेड लाइनसम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताए ।

प्रचण्डलाई चेतावनी : माग पूरा नभए आन्दोलनमा उत्रने रेलवे प्रभावित
सोमबार, पुस २३, २०८०
घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरेका छन् ।

मधेस र मधेसीमुक्त राष्ट्रिय सभा निर्वाचन शर्मा
सोमबार, पुस २३, २०८०
माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई राष्ट्रियसभामा पठाएको छ।

४६ दिनपछि बोराभित्र चितवनमा भेटिएका दुवै शवको पहिचान खुल्यो
सोमबार, पुस २३, २०८०
घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो ।

आयरल्याण्डको माथिल्लो सदनका अध्यक्ष ५ दिने भ्रमणका लागि नेपाल पुगे
सोमबार, पुस २३, २०८०
भ्रमणका क्रममा नारायणहिटी दरबार संग्रहालय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ।

नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
सोमबार, पुस २३, २०८०
पुस १८ गते बसेको न्याय परिषद्को बैठकबाट २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो ।

राष्ट्रियसभा उम्मेदवारी छनोटप्रति महामन्त्री गगन थापाकाे असन्तुष्टी, यस्ताे राखे फरक मत
सोमबार, पुस २३, २०८०
नेपाली कांग्रेसमा राष्ट्रिय सभा उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले २ बुँदे लिखित असहमति राखेका हुन् ।
राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार
सोमबार, पुस २३, २०८०
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका ६ जनै उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबारको गठबन्धन बैठकबाट पार्टीले ६ सिट पाउने टुंगो लागेसँगै पार्टीले नाम टुंगो लगाएको हो।

आज दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै
सोमबार, पुस २३, २०८०
आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी गर्न सकिने छ ।

रहथवा घटना : प्रशासन र पीडित परिवारबीच ११ बुँँदे सहमति
आइतबार, पुस २२, २०८०
सर्लाहीको बरहथवा घटना विषयमा प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमति भएको छ। अस्पतालको स्तरोन्नतिको माग गर्दै भएको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको थियो।