Public Pana
राष्ट्रिय सभाकाे सिट वाँडफाँडमा नेपाली काग्रेस र माओवादीविच के भयाे सहमती
राष्ट्रिय सभाकाे सिट वाँडफाँडमा नेपाली काग्रेस र माओवादीविच के भयाे सहमती  राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच सिट बाँडफाँटबारे छलफल भएको हो ।
माओवादीकाे चारमहिने विशेष अभियान सकियाे के, आयाे त निष्कर्ष
माओवादीकाे चारमहिने विशेष अभियान सकियाे के, आयाे त निष्कर्ष सत्तारुढ नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणको लागि सञ्चालन गरेको चारमहिने विशेष रुपान्तरण अभियान सोमबारबाट सकिएको छ। 
तीन  प्रदेशमा हिमपातको सम्भावना
तीन प्रदेशमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु
बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 
सर्वोच्चले उच्चअदालतलाई सोध्यो, पूर्वमन्त्री टोपबहादुर  र सचिव पाण्डेलाई थुनामा  पठाउनुको कारण ?
सर्वोच्चले उच्चअदालतलाई सोध्यो, पूर्वमन्त्री टोपबहादुर र सचिव पाण्डेलाई थुनामा  पठाउनुको कारण ? न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।  
शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमती
शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमती बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।
बालकुमारी घटना : सरकार र पीडितविच ४ बुदेँ सहमती
बालकुमारी घटना : सरकार र पीडितविच ४ बुदेँ सहमती बालकुमारीमा घटेको दुखद घटनाका सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बॅुदे सहमति भएको छ।
बालकुमारी घटनाबारे प्रचण्डको आशंका : चिज गम्भीर छ, सामान्य छैन
बालकुमारी घटनाबारे प्रचण्डको आशंका : चिज गम्भीर छ, सामान्य छैन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको भन्दै चिज गम्भीर र सामान्य नभएको आशंका गरेका छन् ।
हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा
हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री खनाल पानी माग्दै पुगे खानेपानी कार्यालय
पूर्वप्रधानमन्त्री खनाल पानी माग्दै पुगे खानेपानी कार्यालय महानगरका ३२ वटै वडाको घरका धाराहरूमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले माग गरेका छन् ।
देशको जटिल अवस्थामा बहस गर्न बीपीबाट सिक्निुपर्ने बाबुरामको दाबी
देशको जटिल अवस्थामा बहस गर्न बीपीबाट सिक्निुपर्ने बाबुरामको दाबी बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने दाबी गरेका छन् ।
राजासहितको स्वतन्त्र देश सिक्किम नबचेकोमा राजावादीलाई ओलीको प्रश्न ?
राजासहितको स्वतन्त्र देश सिक्किम नबचेकोमा राजावादीलाई ओलीको प्रश्न ? राजा हुँदा राष्ट्रियता बलियो हुन्छ भनेर तर्क गर्ने राजावादीहरूलाई ओलीले प्रतिप्रश्न गरेका छन्।
Weather Update