बालुवाटारमा ओली र प्रचण्डको ‘गोप्य’ भेट
मंगलबार, पुस १७, २०८०
तपाईलाई कतै फोनको लत लागेको त छैन ? यस्ता हुन् लक्षण
मंगलबार, पुस १७, २०८०
हिजोआज जसको हातमा पनि समार्टफोन नै भेटिन्छ । चिया खाँदा होस् वा खाना खाइरहेको बेलामा, शौचालयमा होस् वा साथीभाइसँगको भेटघाटको बेलामा जो जतिबेला पनि स्मार्टफोनमै झुन्डिरहेका हुन्छ ।
पोखराको कुश्माका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना पुर्पक्षका लागि थुनामा
मंगलबार, पुस १७, २०८०
मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित विभिन्न मितिमा ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु : प्रधानमन्त्री
मंगलबार, पुस १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।
भवन उद्घाटन गर्न प्रधानमन्त्री पुग्ने भएकाले सुनापति गाउँपालिकामा पर्सी सार्वजनिक बिदा - सूचना सहित
मंगलबार, पुस १७, २०८०
गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारीको लागि १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने पक्राउ
मंगलबार, पुस १७, २०८०
महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म लिएका थिए ।
कोरिया चिन्तित: परीक्षाको विवाद प्राविधिक समितिले टुङ्ग्याउने
मंगलबार, पुस १७, २०८०
राजदूत योङले भाषा परीक्षामा देखिएको विवाद नेपाल र कोरियाको प्राविधिक समिति (टेक्निकल कमिटी) को बैठकले टुङ्ग्याउने बताएको मन्त्रालयले जनाएको छ ।
कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्ने धरानका मेयर हर्कको निर्णय
मंगलबार, पुस १७, २०८०
प्रधानमन्त्री आउने जानकारी नभएसम्म फोटो नराख्ने मेयर राईको अडानपछि दलका नेता कार्यकर्ता फर्किएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान - सूचना सहित
मंगलबार, पुस १७, २०८०
माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ ।
गाउँको जनसंख्या रित्तिँदै, शहरमा व्यवस्थापन गर्न कठिन
मंगलबार, पुस १७, २०८०
जनगणना २०७८ अन्तर्गत ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले गाउँ रित्तिँदै गएको र शहर भरिँदै गएको देखाएको हो ।
विवादका कारण बालेनद्धारा ३ कर्मचारी निलम्बन
मंगलबार, पुस १७, २०८०
विवादमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि तानिएका छन्। उनी अहिले बिदामा बसेका छन्।
रसियन आर्मीमा भर्तीका लागि पठाएको आरोपमा अध्यागमन अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दायर
मंगलबार, पुस १७, २०८०
नेपाली नागरिकलाई अवैध रुपमा रसियन आर्मीमा भर्ती गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका एक अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर भएको छ।
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
मंगलबार, पुस १७, २०८०
ध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।