सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने जिल्ला अदालतको फैसला
बुधबार, पुस २५, २०८०

उच्च अदालत पुग्ने भए सन्दीप लामिछाने
बुधबार, पुस २५, २०८०
बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको स्पष्ट पारे।

एसईईमा ग्रेडिङ नहुने - पास हुन हुन ३५ प्रतिशत ल्याउनै पर्ने
बुधबार, पुस २५, २०८०
अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

‘तपस्वी’को भेषमा बम्जनको विलाशी जीवनशैली , घरमा पैसाकाे थुप्राे
बुधबार, पुस २५, २०८०
बाल यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ ।

अवैध पदमा बसेका भण्डारीलाई हटाउन खेलकुद मन्त्रीकाे अटेरी, प्रधानमन्त्रीलाई समेत टेरेनन् !
बुधबार, पुस २५, २०८०
पुस २३ गते नेपाल स्काउटको विवादमा खेलकुदमन्त्री डिगबहादुर लिम्वुको अध्यक्षतामा बसेको वैठकले एउटा सुचना जारी ग¥र्यो । नेपाल स्काउट राष्ट्रिय परिषद्ले प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।

काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेत पुगे
बुधबार, पुस २५, २०८०
प्रतिकुल मौसमका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ ।

विश्व बैंकको प्रक्षेपण : विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार राम्रो
बुधबार, पुस २५, २०८०
विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ ।
-17043513351704870010.jpg)
यी हुन् जनवरी ४ मा नेपाल र भारतबीच भएका सम्झौता
बुधबार, पुस २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच हालै भएका सम्झौताका विवरणहरू संसदीय समितिलाई जानकारी गराएका छन्। बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी भएका उनले सम्झौताका विवरणहरू उल्लेख गरेका हुन्।

कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दा: विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार
बुधबार, पुस २५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्स्योट आयोगका पदाधिकारी विरुद्ध विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ।

मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा सजाय सुनाउदै अदालत
बुधबार, पुस २५, २०८०
पाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय सुनाउदै छ ।

बम्जनको घरबाट ३ करोड बढी नगद र १५ वटा मोबाइल बरामद
बुधबार, पुस २५, २०८०
तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद भएको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

३६ करोड बढीको सुन्तला खोटाङबाट निर्यात
बुधबार, पुस २५, २०८०
रावाबेँसी गाउँपालिकामा पनि यस वर्ष सुन्तला उत्पादन राम्रै भएको वडा नं २ खार्पाका स्थानीय किसान राजबहादुर मगरले बताए ।

दुई महिनादेखि पछ्याउदै १८ दिनको अप्रेसनपछि फन्दामा परे विवादित तपस्वी वम्जन
बुधबार, पुस २५, २०८०
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठमा उनी घरमै थिए । उनले प्रहरी आएको चाल समेत पाएका थिए । उनी दुई महिनादेखि घरमै रहेको कुरा सिआइबीसँग पक्राउ परेपछि बयानमा स्वीकार गरेका छन् ।