मुख्यमन्त्री केजरीवालको निवासमा दिल्ली अपराध शाखाको टोली
शनिबार, माघ २०, २०८०
अहिले दिल्लीका मुख्यमन्त्रीको निवासमा प्रहरीले सुरक्षा बढाएको छ । स्रोतका अनुसार दिल्लीको मुख्यमन्त्रीको कार्यालयले सूचना लिन राजी भएको छ। जबकि अपराध शाखाको टोलीले सीएमओ पुर्जी दिन तयार नभएको बताएको छ ।
गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री
बिहीबार, माघ १८, २०८०
कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् ।
इमरान खान र उनकी पत्नीलाई १४ वर्षको जेल सजाय
बुधबार, माघ १७, २०८०
आज बुधबार उनलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।
चीनसँग डराउन नपर्ने भारतीय विदेशमन्त्री जयशंकरको दाबी
बुधबार, माघ १७, २०८०
जयशंकरले आजको समयमा प्रतिस्पर्धाबाट डराउनु नहुने पनि बताए । ‘हामीले यसलाई स्वागत गर्नुपर्छ र भन्नुपर्छ कि हामीसँग प्रतिस्पर्धा गर्ने क्षमता छ,’ उनले भने ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय
मंगलबार, माघ १६, २०८०
भ्रष्टाचार आराेपमा जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।
किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अबरुद्ध
मंगलबार, माघ १६, २०८०
आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेको छन ।
माल्दिभ्सको संसदमा भिडन्त हुँदा एकजना घाइते
सोमबार, माघ १५, २०८०
सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् ।
इजरायली आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु
आइतबार, माघ १४, २०८०
विगत २४ घण्टामा १६५ प्यालेस्टाइनी मारिएका र २९० जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान
आइतबार, माघ १४, २०८०
नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् ।
बेलायती तेल ट्यांकरमा हुथीको हमला
आइतबार, माघ १४, २०८०
यमनका हुथी विद्रोहीले लाल सागरबाट गइरहेको बेलायती तेल ट्याङ्कर मारलिन लुआन्डामा मिसाइल हमला गरेका छन्। उक्त जहाजमा २२ भारतीय चालक दलका सदस्य थिए।
अमेरिकामा पहिलोपटक हत्याका दोषीलाई नाइट्रोजनद्धारा मृत्युदण्ड
शुक्रबार, माघ १२, २०८०
समाचारमा जनाइएअनुसार स्मिथको अनुहारमा एयरटाइट मास्क बाँधिएको थियो र उनलाई नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो।
चीनको युनान प्रान्तमा पहिरोमा परी हालसम्म ३९ को मृत्य, ९०० बढी गाउँले बिस्थापित
शुक्रबार, माघ १२, २०८०
सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा यो विपद् आएको हो ।