Public Pana
भारत र कतारबीच ग्याँस खरिदबिक्री सम्झौता
भारत र कतारबीच ग्याँस खरिदबिक्री सम्झौता २०७६ सालमा नेपाल सरकारले भारतको गोरखपुरदेखि रुपन्देहीसम्म एलएनजी ग्याँस आपूर्तिका लागि पाइपलाइन बिच्छ्याइदिन प्रस्ताव गरेको थियो ।
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनमाथि शाही अपमान गरेको आरोप
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनमाथि शाही अपमान गरेको आरोप थाक्सिनले बारम्बार राजतन्त्रप्रति वफादारीको वाचा गर्दै आएका छन् ।
बेलायती राजा चार्ल्स दितियालाइ क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्य लाभको कामना
बेलायती राजा चार्ल्स दितियालाइ क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्य लाभको कामना ७५ वर्षीय चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको बताए पछि उनको उपचार सुरु भएको र उनी पूर्ण रूपमा खतरामुक्तरहेको बताइएको छ ।
भारतमा आपका नेताहरुको घरमा इडीको छापा, मोदीले प्रतिशोध लिएको आपको आरोप
भारतमा आपका नेताहरुको घरमा इडीको छापा, मोदीले प्रतिशोध लिएको आपको आरोप छापा दिल्ली सरकारका मन्त्री आतिशीको पत्रकार सम्मेलन अघि भएको थियो।
अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने
अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने गत फेब्रुअरी २०२२ मा रुसले आक्रमण गर्नुभन्दा केही महिना अघि जेलेन्स्कीले नियुक्त गरेका जालुज्नी सेना र व्यापक जनसङ्ख्यामा लोकप्रिय रहेका छन्।
भारी हिमपात र आँधी चले पछि क्यालिफोर्नियामा आपतकाल घोषणा
भारी हिमपात र आँधी चले पछि क्यालिफोर्नियामा आपतकाल घोषणा क्यालिफोर्निया गभर्नर गेभिन न्यूजमले दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन ।
पाकिस्तानलाई जासुसी गरे पछि रुसी दुतावासका भारतीय कर्मचारी पक्राउ
पाकिस्तानलाई जासुसी गरे पछि रुसी दुतावासका भारतीय कर्मचारी पक्राउ पैसाको लोभमा अभियुक्तले रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतीय सैन्य प्रतिष्ठानका रणनीतिक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण जानकारी आइएसआईलाई दिएका थिए ।
गाजामा हमासको पुनः उदय, इजरायली सेना गएपछि गर्‍यो प्रहरी परिचालन
गाजामा हमासको पुनः उदय, इजरायली सेना गएपछि गर्‍यो प्रहरी परिचालन हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो।
हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु
हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ । 
चिलीमा आगलागी, ५१ जनाको मृत्यु
चिलीमा आगलागी, ५१ जनाको मृत्यु चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन संघर्ष गरिरहेको छ ।
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ ।
आफ्ना तीन सैनिक मारिएको बदलामा अमेरकाद्वारा इराक र सिरियामा भिषण हमला
आफ्ना तीन सैनिक मारिएको बदलामा अमेरकाद्वारा इराक र सिरियामा भिषण हमला गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरू गरेको हो । 
Weather Update