Public Pana
युएईमा बिशाल हिन्दु मन्दिर निमार्ण, आज मोदीले उदघाटन गर्ने
युएईमा बिशाल हिन्दु मन्दिर निमार्ण, आज मोदीले उदघाटन गर्ने मन्दिर वैदिक वास्तुकलाको आधारमा डिजाइन गरिएको हो।
नेदरल्यान्ड्सको पूर्वप्रधानमन्त्री र पत्नीले सँगै लिए ‘इच्छा मृत्यु’
नेदरल्यान्ड्सको पूर्वप्रधानमन्त्री र पत्नीले सँगै लिए ‘इच्छा मृत्यु’ २०२२ मा नेदरल्याण्डमा कुल ८५०१  मानिसहरूले यस कानूनी विधि मार्फत आफ्नो जीवन बलिदान दिएका छन् ।
फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता
फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ ।
अमेरिकी रक्षा मन्त्री अस्टिनको स्वास्थ्य अवस्था क्रिटिकल,  फेरी अस्पताल भर्ना
अमेरिकी रक्षा मन्त्री अस्टिनको स्वास्थ्य अवस्था क्रिटिकल, फेरी अस्पताल भर्ना पुर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार युक्रेन जानुपर्ने थियो, जहाँ नाटोको रक्षा सम्पर्क समूहको बैठक छ।
हमासकाे नियन्त्रणमा रहेका २ बन्धकका इजरायली हमलामा मृत्यु
हमासकाे नियन्त्रणमा रहेका २ बन्धकका इजरायली हमलामा मृत्यु हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गाजा पट्टीमा सैन्य आक्रमण गरेर २८ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन ।
इमरान खानकाे पार्टीकाे वेभसाइट माथी प्रतिबन्ध, धादँलीकाे भिडियाे हाले पछि प्रतिक्रिया
इमरान खानकाे पार्टीकाे वेभसाइट माथी प्रतिबन्ध, धादँलीकाे भिडियाे हाले पछि प्रतिक्रिया पीटीआई प्रमुख गौहर अली खानले भने कि उनको पार्टीले १७० सीटहरूमा जित हासिल गरेकाे दावी गरेका छन ।
हंगेरीकी राष्ट्रपतिद्धारा दिइन् राजीनामा
हंगेरीकी राष्ट्रपतिद्धारा दिइन् राजीनामा नामावलीमा बुडापेष्ट नजिकको एक बालगृहका उपनिर्देशकका नाम पनि थियो, जसलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो ।
निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने
निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने खान नेतृत्वकाे पीटीआई समर्थक स्वतन्त्र उम्मेदवारले ९२ स्थानमा बिजय हासिल गरी पहिलाे स्थानमा रहेकाे छ
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो इमरान खानको पार्टी पीटीआईबाट चुनाव चिन्ह खोसेपछि स्वतन्त्र उम्मेदवारको संख्या पछिल्लो समयको तुलनामा २१ प्रतिशत बढी छ ।
पाकिस्तानमा आमनिर्वाचन :  लाहोरमा नवाज सरिफले जितेपछि, जनमत चोरेको इमरान खान समर्थकको आरोप
पाकिस्तानमा आमनिर्वाचन : लाहोरमा नवाज सरिफले जितेपछि, जनमत चोरेको इमरान खान समर्थकको आरोप पाकिस्तान मुस्लिम लिग (नवाज) ले ट्विट गर्दै शरीफले एनए १३० मा ठुलो मतान्तरले जित हासिल गरेको बताएको छ ।
पाकिस्तानको चुनाव इमरानको पक्षमा, साझसम्म ६० सिट
पाकिस्तानको चुनाव इमरानको पक्षमा, साझसम्म ६० सिट देशभरका कयौँ शहरमा पीटीआई समर्थक कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। उनीहरूले चाँडो भन्दा चाँडो नतिजा दिन निर्वाचन आयोगलाई दबाब दिइरहेका छन्।
पाकिस्तानमा  आमनिर्वाचन : २१ सिट जित्दै इमरान समर्थकको अग्रता
पाकिस्तानमा आमनिर्वाचन : २१ सिट जित्दै इमरान समर्थकको अग्रता ताजा परिणामले सेनाको पनि साथ मिलेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ। 
Weather Update