Public Pana
अन्टार्कटिकामा पहिलो पटक वर्ड फ्लु फेला, सिंगो महादेशको चरा सखाप हुने चिन्ता
अन्टार्कटिकामा पहिलो पटक वर्ड फ्लु फेला, सिंगो महादेशको चरा सखाप हुने चिन्ता अन्टार्कटिकामा अध्ययनरत वैज्ञानिकहरूका अनुसार सो महादेशको दक्षिणी क्षेत्रका विशाल पेंगुइन रहने क्षेत्रमा सो फेला परेको हो, जसले निकै जोखिम उत्पन्न गराइएको छ । 
अमेरिकाको इजरेली दूतावासबाहिर आत्मदाह गर्ने अमेरिकी सैनिकको निधन
अमेरिकाको इजरेली दूतावासबाहिर आत्मदाह गर्ने अमेरिकी सैनिकको निधन अमेरिकन प्रहरीका अनुसार टेक्सासको सान एन्टोनियोका २५ वर्षीय आरोन बुसनेलको आत्मदाहमा परी मृत्यु भएको हो । 
कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा
कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा कतार संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रुससँगै विश्वको शीर्ष एलएनजी उत्पादक मध्ये एक हो।
चीनमा एक अपार्टमेन्टमा आगलागीमा हुदाँ कम्तिमा १५ जनाको मृत्यु
चीनमा एक अपार्टमेन्टमा आगलागीमा हुदाँ कम्तिमा १५ जनाको मृत्यु बिहान करिब ६ बजे आगो नियन्त्रणमा लिइएको र हाल खोजी तथा उद्धार कार्य पूरा गरिएको अधिकारीहरूले बताएका छन्।  
जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन, बेलायतमा सुरू भयो नयाँ बहस
जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन, बेलायतमा सुरू भयो नयाँ बहस ससुराकाे शुक्रकिटबाट बुहारीले सन्तान जन्माए पछि बेलायतमा हंगामा भएकाे छ । हंगामा समुहले छाेराकाे डिएनए परिक्षण गर्नु पर्ने भन्दै परिवारलाइ दबाब बढाएका छन ।   
किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा उच्च सुरक्षा सतर्कता
किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा उच्च सुरक्षा सतर्कता संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 
युएईमा बिशाल हिन्दु मन्दिर निमार्ण, आज मोदीले उदघाटन गर्ने
युएईमा बिशाल हिन्दु मन्दिर निमार्ण, आज मोदीले उदघाटन गर्ने मन्दिर वैदिक वास्तुकलाको आधारमा डिजाइन गरिएको हो।
नेदरल्यान्ड्सको पूर्वप्रधानमन्त्री र पत्नीले सँगै लिए ‘इच्छा मृत्यु’
नेदरल्यान्ड्सको पूर्वप्रधानमन्त्री र पत्नीले सँगै लिए ‘इच्छा मृत्यु’ २०२२ मा नेदरल्याण्डमा कुल ८५०१  मानिसहरूले यस कानूनी विधि मार्फत आफ्नो जीवन बलिदान दिएका छन् ।
फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता
फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ ।
अमेरिकी रक्षा मन्त्री अस्टिनको स्वास्थ्य अवस्था क्रिटिकल,  फेरी अस्पताल भर्ना
अमेरिकी रक्षा मन्त्री अस्टिनको स्वास्थ्य अवस्था क्रिटिकल, फेरी अस्पताल भर्ना पुर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार युक्रेन जानुपर्ने थियो, जहाँ नाटोको रक्षा सम्पर्क समूहको बैठक छ।
हमासकाे नियन्त्रणमा रहेका २ बन्धकका इजरायली हमलामा मृत्यु
हमासकाे नियन्त्रणमा रहेका २ बन्धकका इजरायली हमलामा मृत्यु हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गाजा पट्टीमा सैन्य आक्रमण गरेर २८ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन ।
इमरान खानकाे पार्टीकाे वेभसाइट माथी प्रतिबन्ध, धादँलीकाे भिडियाे हाले पछि प्रतिक्रिया
इमरान खानकाे पार्टीकाे वेभसाइट माथी प्रतिबन्ध, धादँलीकाे भिडियाे हाले पछि प्रतिक्रिया पीटीआई प्रमुख गौहर अली खानले भने कि उनको पार्टीले १७० सीटहरूमा जित हासिल गरेकाे दावी गरेका छन ।
Weather Update