भारतीय लोकसभा चुनावः पहिलो चरणका १६२५ मध्ये २५२ उम्मेदवार 'अपराधी'
मंगलबार, चैत २७, २०८०
अफ्रिकाका पुर्व राष्ट्रपति जुमा माथी कारले दियो ठक्कर, बचे बालाबाल
शनिबार, चैत १७, २०८०
मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरवाही र लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा ५१ वर्षीय ती व्यक्ति माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रूसले खारेज गरिदियो उत्तरी कोरिया माथी निगरानी गर्ने राष्ट्र संघीय निकाय
शनिबार, चैत १७, २०८०
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सामाजिक सञ्जालमा रुसको भिटो युद्धमा उत्तर कोरियाली हतियार प्रयोग गरेको ‘दोषी निवेदन’ जस्तै भएको बताएका छन् ।
कर छलिकाे आराेप लगाउदै दिल्लीका मुख्यमन्त्री केजरीवाला पक्राउ
शुक्रबार, चैत ९, २०८०
एजेन्सी -भारतीय जनता पार्टीकाे निशानामा रहेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालालाई अन्तत केन्द्र सरकारले पक्राउ गरेकाे छ ।
विश्वको पहिलो ‘गे’ प्रधानमन्त्रीले दिए पदवाट राजिनामा
बिहीबार, चैत ८, २०८०
बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको नेताको भूमिका पनि त्याग्ने बताएका छन् ।
रुसको राष्ट्रपतिमा पुन: पुटिन आउने पक्का
सोमबार, चैत ५, २०८०
रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन निर्वाचित हुने पक्का भएको छ। रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले अहिलेसम्मको मतगणनामा पुटिनले ८८ प्रतिशत मतसहित जित सुनिश्चित गरेको जनाएको छ। यो जितसँगै वर्तमान राष्ट्रपति पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन्।
अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ३ राज्यमा ९८ प्रतिशत मतसहित बिजयी
आइतबार, फागुन २०, २०८०
पूर्व राष्ट्रपतिले अब अर्को हप्ताको ‘सुपर ट्युज्युडे’ मा जाने हरेक राज्य नामांकन प्रतियोगिता जितेका छन्, जब १५ अमेरिकी राज्य र एउटा क्षेत्रका मतदाताहरूले प्रत्येक पार्टीको लागि आफ्नो मनपर्ने उम्मेद्वार छानेका हुन ।
सरकारबिरूद्द सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ
बुधबार, फागुन १६, २०८०
सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सरकार विरुद्ध जबरदस्ती, धम्की दिने र हिंसा भड्काउने उद्देश्यका साथ पोष्ट गरेको भन्दै अली तूर पक्राउ परेको जनाइएको छ ।
अन्टार्कटिकामा पहिलो पटक वर्ड फ्लु फेला, सिंगो महादेशको चरा सखाप हुने चिन्ता
मंगलबार, फागुन १५, २०८०
अन्टार्कटिकामा अध्ययनरत वैज्ञानिकहरूका अनुसार सो महादेशको दक्षिणी क्षेत्रका विशाल पेंगुइन रहने क्षेत्रमा सो फेला परेको हो, जसले निकै जोखिम उत्पन्न गराइएको छ ।
अमेरिकाको इजरेली दूतावासबाहिर आत्मदाह गर्ने अमेरिकी सैनिकको निधन
मंगलबार, फागुन १५, २०८०
अमेरिकन प्रहरीका अनुसार टेक्सासको सान एन्टोनियोका २५ वर्षीय आरोन बुसनेलको आत्मदाहमा परी मृत्यु भएको हो ।
कतारले गर्यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा
सोमबार, फागुन १४, २०८०
कतार संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रुससँगै विश्वको शीर्ष एलएनजी उत्पादक मध्ये एक हो।
चीनमा एक अपार्टमेन्टमा आगलागीमा हुदाँ कम्तिमा १५ जनाको मृत्यु
शनिबार, फागुन १२, २०८०
बिहान करिब ६ बजे आगो नियन्त्रणमा लिइएको र हाल खोजी तथा उद्धार कार्य पूरा गरिएको अधिकारीहरूले बताएका छन्।
जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन, बेलायतमा सुरू भयो नयाँ बहस
शनिबार, फागुन ५, २०८०
ससुराकाे शुक्रकिटबाट बुहारीले सन्तान जन्माए पछि बेलायतमा हंगामा भएकाे छ । हंगामा समुहले छाेराकाे डिएनए परिक्षण गर्नु पर्ने भन्दै परिवारलाइ दबाब बढाएका छन ।